मुख्य डेस्क, Author at Himal Post - Page 166 of 574 Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

मुख्य डेस्क

मेरिल्याण्ड राज्य विधायक सदस्यमा ह्यारी भण्डारी पुनः निर्वाचित

अमेरिकाको मेरिल्याण्ड राज्य विधायक सदस्यको दोस्रो कार्यकालका लागि डेमोक्र्याटिक उम्मेदवार डा ह्यारी भण्डारी विजयी भएका छन् । अमेरिकामा मुलधारको राजनीतिमा पहिलो खाता खोल्ने नेपाली मूलका डा भण्डारी निर्वाचनमा दोस्रो पटक

निर्वाचन बिथोल्न थालेपछि धमेन्द्र बास्तोला समूहका तीन नेता पक्राउ

बागलुङमा निर्वाचन बहिष्कार गरेको पोष्टर टाँस्दै हिँडेका नेकपा बहुमतका तीनजना नेता पक्राउ परेका छन् । धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका नेता गलकोट नगरपालिका–१ का ४५ वर्षीय दलखत्री थापा, ३५ वर्षीय

देशको प्रधानमन्त्री बन्न मैले यहाँबाट जित्नैपर्ने छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताएका छन्। बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा

ओलीले भने- उम्मेदवार नपाएर गठबन्धनले हाम्रा कार्यकर्तालाई उम्मेदवार बनाए

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर २ मा गठबन्धनले उम्मेदवार नपाएर एमालेकै कार्यकर्तालाई चोरेर उम्मेदवार बनाएको टिप्पणी गरेका छन् । मंगलबार झापाको शनिश्चरेस्थित सालबारीमा मंगलबार

सागर ढकालको समर्थनमा जुट्न थाले कलाकार

निर्वाचन मिति नजिकिएसँगै कलाकर्मीहरू पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्दै मत माग्न व्यस्त छन् । यसै क्रममा अभिनेत्री निशा अधिकारीले पनि स्वतन्त्र उम्मेदवार सागर ढकालको पक्षमा मत मागेकी छिन् । अभिनेत्री

संघीय राजधानी काठमाडौंबाट सार्ने जनमुक्तिको प्रस्ताव

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले संघीय राजधानी काठमाडौं बाहिर बनाउनुपर्ने धारणा अघि सारेको छ । काठमाडौंको ऐतिहासिकतालाई जोगाउन उपत्यका बाहिर वैकल्पिक राजधानी बनाउनुपर्ने सो पार्टीको तर्क छ । पार्टीले देवदहमा

सुरू नहुँदै कतार विश्वकप विवादमा

विश्व फुटबल महासंघ (फिफा)का पूर्व अध्यक्ष सेप ब्लाटरले कतारमा २०२२ को विश्वकप आयोजना गर्ने निर्णय गर्नु आफ्नो गल्ती भएको बताएका छन्। सन् २०१० मा सन् २०२२ को विश्वकप कतारमा आयोजना

अमेरिका चुनाव- रिपब्लिकनले अग्रता बढायो, ट्रम्प मख्ख, बाइडेन तनावमा

न्युयोर्क । अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक हुन थालेको छ । सुरुवाती नतिजामा रिपब्लिकन पार्टीले अग्रता बनाएको छ । तल्लो सदनका रुपमा चिनिएको हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनले

राष्ट्रपति र उपराष्ट्रपतिको भागबण्डा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन

योगेश भट्टराईलाई आफ्नै सहयोगीबाट डर, यस्तो छ चुनावी गणित

नेकपा एमालेका सचिव योगेश भट्टराई दोस्रो पटक ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। जितलाई निरन्तरता दिने अभियानमा रहेका उनका लागि यसअघि सघाएका माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ चुनौती बनेका

मौसमविद् भन्छन्- मौसम खराव हुनसक्छ, सतर्क रहनु

मौसम पूर्वानुमान विभागले केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको र तापक्रममा कमी आउने सम्भावना रहेको बताएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य

आचारसंहिता सबैलाई बराबर लाग्छ : आयोग

काठमाडौं – निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने बताएका छन् । ‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा भण्डारीले राजनीतिक दलका नेताहरूको सहमतिमा