मुख्य डेस्क, Author at Himal Post - Page 163 of 574 Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

मुख्य डेस्क

चर्चामा झापा-५ : केपी ओली र खगेन्द्र अधिकारीको भिडन्त, कसले मार्ला बाजी ?

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

गुल्मी क्षेत्र नम्बर १ : केन्द्र र प्रदेशमा चन्द्र भण्डारी समूह अगाडी

गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३

आज काठमाडौंमा राप्रपाको विशाल आमसभा- मनिषा कोइरालाले पनि सम्बोधन गर्ने

राप्रपाले आज काठमाडौंमा विशाल आमसभा गर्ने भएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तिव्रता दिएको राप्रपाले काठमाडौंमा आमसभा गर्न लागेको हो ।

रमेश लेखक ‘डेन्जर जोन’मा- एनपी र दिपक ‘फ्याक्टर’ले निरु पाललाई फाइदा

कंचनपुरको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक र एमाले नेतृ निरु पाल प्रतिस्पर्धामा छन् । उम्मेदवार धेरै भएपनि लेखक र पालबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ

काठमाडौं २- झक्कुप्रसादले जितेको क्षेत्रमा ओनसरीलाई अफ्ठ्यारो

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तीव्र प्रचारप्रसार दौडमा छन् । यो क्षेत्र २ बाट स्वतन्त्र र दल गरी ३० उम्मेदवार चुनावी मैदानमा छन् । आफूआबद्ध

कन्याको आफन्तसँग सम्बन्ध विग्रन सक्छ, अन्य राशिको फल कस्तो छ ?

काठमाडौं-आजको पात्रो : २५ कात्तिक २०७९, शुक्रबार । नोभेम्बर महिनाको ११ तारिक २०२२ । मार्गकृष्णपक्ष तृतीया, मृगशिरा नक्षत्र, वणिज करण, शिव योग, चन्द्रमा वृष राशिमा रहेको छ ।  आजको दिनफल बिहान

नेपालले उत्पादन गरेको क्यान्सरको औषधी अन्तरराष्ट्रिय बजारमा माग बढ्यो

काठमाडौं- नेपालमा उत्पादन भएको क्यान्सरविरुद्धको औषधीका माग अन्तरराष्ट्रिय बजारमा पनि हुन थालेको छ। निजी क्षेत्रबाट नेपालमा पहिलो पटक टिजिग फर्माले उत्पादन गरेको क्यान्सरको औषधी भारतीय बजारमा निर्यात हुन थालेको हो।

गगन थापा र उहाँजस्तै चरित्र भएका युवा नेतालाई शुभकामना- डा. गोविन्द केसी

काठमाडौं- डा. गोविन्द केसीले एक भिडियो सन्देशमा आफ्नो अभियानमा साथ दिएको भन्दै काठमाडौं–४ का उम्मेदवार गगन थापाका लागि मत मागेका छन्। भिडियो सन्देशमा मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्र र सुशासनको आफ्नो

बालकृष्ण खाँणलाई धक्का- चुनावको मुखमा स्वतन्त्र उम्मेदवार राप्रपा प्रवेश

भैरहवा- रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार नवाब मुसलमान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । बिहीबार भैरहवामा आयोजित एक कार्यक्रमकाबीच राप्रपा वरिष्ठ नेता, पूर्वमन्त्री तथा

आस्वासन होइन, आफैले गरेका कामको सूची बोकेर जनताको दैलोमा जान्छन् उपेन्द्र

राजविराज- चुनाव जितेर गएपछि पाँच वर्षमा तपाईले हाम्रा लागि के गर्नु भो ? हाल उम्मेदवार र जनप्रतिनिधिहरुसँग अधिकांश जनताले सोध्ने साझा प्रश्न यही हो । जनताको घरदैलोमा जाने अधिकांश जनप्रतिनिधिहरु

ओमसतिया गाँउपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको ओमसतिया गाँउपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण, मोटरसाइकल खरिदलगायतका विषयमा अनियमितता गरेको अभियोगमा उनीहरुविरुद्ध बिहीबार

मौलिक जरोकिलो पार्टीका उम्मेदवारले गरे शंकर पोखरेललाई समर्थन

मौलिक जरोकिलो पार्टीबाट दाङ क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका रामचन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा एमाले पार्टी प्रवेश गरेका छन् । खड्काले बिहीबार विज्ञप्ति जारी