मुख्य डेस्क, Author at Himal Post - Page 162 of 573 Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

मुख्य डेस्क

कन्याको आफन्तसँग सम्बन्ध विग्रन सक्छ, अन्य राशिको फल कस्तो छ ?

काठमाडौं-आजको पात्रो : २५ कात्तिक २०७९, शुक्रबार । नोभेम्बर महिनाको ११ तारिक २०२२ । मार्गकृष्णपक्ष तृतीया, मृगशिरा नक्षत्र, वणिज करण, शिव योग, चन्द्रमा वृष राशिमा रहेको छ ।  आजको दिनफल बिहान

नेपालले उत्पादन गरेको क्यान्सरको औषधी अन्तरराष्ट्रिय बजारमा माग बढ्यो

काठमाडौं- नेपालमा उत्पादन भएको क्यान्सरविरुद्धको औषधीका माग अन्तरराष्ट्रिय बजारमा पनि हुन थालेको छ। निजी क्षेत्रबाट नेपालमा पहिलो पटक टिजिग फर्माले उत्पादन गरेको क्यान्सरको औषधी भारतीय बजारमा निर्यात हुन थालेको हो।

गगन थापा र उहाँजस्तै चरित्र भएका युवा नेतालाई शुभकामना- डा. गोविन्द केसी

काठमाडौं- डा. गोविन्द केसीले एक भिडियो सन्देशमा आफ्नो अभियानमा साथ दिएको भन्दै काठमाडौं–४ का उम्मेदवार गगन थापाका लागि मत मागेका छन्। भिडियो सन्देशमा मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्र र सुशासनको आफ्नो

बालकृष्ण खाँणलाई धक्का- चुनावको मुखमा स्वतन्त्र उम्मेदवार राप्रपा प्रवेश

भैरहवा- रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार नवाब मुसलमान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । बिहीबार भैरहवामा आयोजित एक कार्यक्रमकाबीच राप्रपा वरिष्ठ नेता, पूर्वमन्त्री तथा

आस्वासन होइन, आफैले गरेका कामको सूची बोकेर जनताको दैलोमा जान्छन् उपेन्द्र

राजविराज- चुनाव जितेर गएपछि पाँच वर्षमा तपाईले हाम्रा लागि के गर्नु भो ? हाल उम्मेदवार र जनप्रतिनिधिहरुसँग अधिकांश जनताले सोध्ने साझा प्रश्न यही हो । जनताको घरदैलोमा जाने अधिकांश जनप्रतिनिधिहरु

ओमसतिया गाँउपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको ओमसतिया गाँउपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण, मोटरसाइकल खरिदलगायतका विषयमा अनियमितता गरेको अभियोगमा उनीहरुविरुद्ध बिहीबार

मौलिक जरोकिलो पार्टीका उम्मेदवारले गरे शंकर पोखरेललाई समर्थन

मौलिक जरोकिलो पार्टीबाट दाङ क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका रामचन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा एमाले पार्टी प्रवेश गरेका छन् । खड्काले बिहीबार विज्ञप्ति जारी

लेखराजलाई भीम रावलको झटारो- यीनले एमालेमा के योगदान गरेका छन्?

नेकपा एमालेका नेता भीम रावलले पूर्व माओवादी तथा हाल एमालेका नेता लेखराज भट्टलाई प्रश्न गरेका छन्। रावलले सामाजिक सञ्जालमा लेख्दै एमालेको सिद्धान्त र दर्शनबारे पनि प्रश्न गरेका छन् । भट्टले

एमालेसँग गठबन्धन गरेका लिङ्देनले भने : एमाले र कांग्रेसले देश सिध्याए

काठमाडौं- चुनाव जित्न नेकपा एमालेसँग गठबन्धन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलेएमाले लगायतका कम्युनिष्ट र कांग्रेसले देशलाई रबीहरूको नोकर उत्पादन गर्ने थलो बनाएको आरोप लगाएका छन् । उनले

हाम्रो पार्टीको सरकार बने वृद्धभत्ता ५ हजार पुर्‍याउछौँ- माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्‍याउने बताएका छन्। उनले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा

‘ओलीले खोलो बगाएको अर्बौं रकमको स्रोत के हो?’

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले नेतृत्व सम्हालेपछि एमाले पार्टी नभइ कम्पनीमा परिणत भएको आरोप लगाएका छन्। बिहीबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले

चुनाव नजिकिँदैछ, तनाव बढ्दैछ- विष्णु पौडेललाई ८ काण्डको घेराबन्दी !

निर्वाचन आयोगले ३ उम्मेदवारको उम्मेदवारी खारेज गरेपछि झनै चर्चामा आएको चुनावी क्षेत्र रुपन्देही २ मा नेकपा एमालेका औपध्यक्ष विष्णु पौडेलका लागि अझै पनि चुनौती कम भएको छैन । उनलाई हराउनसक्ने