काठमाडौं । इतिहासमै सबैभन्दा बढी मत यो पटक खस्ने दाबी गरेका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अपेक्षा अनुसार मत खस्न नसकेको भन्दै त्यसको कारण खोजिने बताए । निर्वाचन आयोगले आंकलन
काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आठ दिनभित्र मतगणना सकिने बताएका छन् । आइतबारको पत्रकार सम्मेलनमा उनले प्रत्यक्ष र समानुपातिक मतसँगै गणना हुने बताए । मतदान स्थगित भएको स्थानमा मतदान
काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान प्रक्रियामा भाग लिएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । पार्टी मुख्यसचिव कृष्ण पौडेलको माध्यमबाट विज्ञप्ति जारी गर्दै देउवाले शान्तिपूर्ण र भयरहित
सीपी लोहिया/बैतडी बैतडीको पाटन नगरपालिका वडा न.४ ठाँड निवासी मानमती देवी भट्टले यसपाली १ सय १३बर्षको उमेरमा मतदान गरेकी छन् । उनले यसअघिका अधिकांश चुनावमा मतदान गरेकी छन् । २०१५ सालमा
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आजैबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सम्बन्धित निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । १० वटा निर्वाचन क्षेत्र
छिटपुट घटनाबाहेक देशभर प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव शान्तिपूर्ण रूपमा सकिएको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार ७७ जिल्लामध्ये ३१ जिल्लाका मतदानस्थलमा झडप भएको थियो । झडप भएका मध्ये
गुल्मीको क्षेत्र नं १ अन्तरगत कालिगण्डकि गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको
काठमाडौं । सत्ता गठबन्धनले बुथ कब्जा गरेर एकलौटी गरेको आरोपमा नेकपा एमालेले पुनः मतदानको माग गरेको छ ।एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले पुनः मतदानको माग गरेका हुन् ।
कैलाली- आज भएको निर्वाचनमा कैलालीमा ६२ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत ओम प्रकाश अर्यालका अनुसार आज भएको निर्वाचनमा कैलालीमा ६२ प्रतिशत मत खसेको हो । कैलालीमा ५
मकवानपुर – मकवानपुरका विभिन्न मतदान केन्द्रबाट मतपेटिका हेटौँडा आइपुग्न थालेका छन् । हेटौँडाको सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतगणना स्थलमा मतपेटिका आइपुग्न थालेका हुन् । मतदान अधिकृत, सहायक अधिकृत, सहायकस्तरका कर्मचारी,
आइतबार देशभर संसदीय चुनाव भएको छ। केही स्थानमा भएका छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सकिने क्रममा छ। साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको भए पनि मतदान केन्द्रमा लाइन बसेका
काठमाडौँ- झापाकाे झापा गाउँपालिका-२ काे कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएकाे छ । बिहान १० बजेर २० मिनेटको समयमा बम विष्फोटक भएकाे हाे । विष्फोटपछि केहीबेर मतदान अवरुद्ध भएको