काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को प्रत्यक्ष र समानुपातिक दुवैतर्फ घण्टीले अग्रता लिएको छ । बिहान ९ बजेसम्मको मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले २२२ मतका साथ अग्रता लिँदा
धनुषा ४ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार कांग्रेसका महेन्द्र यादवले १९ सय ८० मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका रघुविर महासेठले ११
काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् । सिलवालले ६६५ मत पाउँदा नेपाली कांग्रेसका उदय शम्सेर जबरा ४०१ मतसहित पछ्याइरहेका छन् भने
सप्तरी २ मा लोकतान्त्रिक समाजवादी पार्टीले सुरुवाती अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार लोसपाका जयप्रकाश ठाकुरले ६६ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले
विराटनगर । झापा २ मा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता लिएका छन् । ६ सय मत गन्दा घिमिरेले २ सय मत पाएका छन् । माओवादीका हरिकुमार रानाको १९८ मत छ
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी छ । सोमबार बिहानदेखि सुरु भएको गणनामा २०० मत गनिएको छ । जसमा नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद सिटौलाले अग्रता लिएका छन्
काठमाडौं- धनुषा क्षेत्र नम्बर ३ मा एमालकी जुली महतोले सुरुवाती अग्रता लिएकी छिन्। बिहान ५ बजेदेखि सुुरु भएको मतगणनामा ६ सय मत गन्दा महतोले २ सय ५७ ल्याएकी छिन्। यस्तै
काठमाडौँ- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को प्रतिनिधिसभातर्फको मतगणना भइरहेको छ । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । यस क्षेत्रमा एमालेका उम्मेदवार दोस्रो र माओवादी केन्द्रका
मुस्ताङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको एक हजार ९ सय मतगणना हुँदा नेपाली कांग्रेसका योगेश गौचन थकालीले अग्रता कायमै राखेका छन् । योगेश नेकपा एमालेका प्रेमप्रसाद तुलाचनभन्दा २६१ मतले अगाडि छन् ।
चितवन । चितवनका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु हुनुअघि सर्वदलीय बैठक बोलाइएको छ । केही सञ्चारमाध्यम र सामाजिक संजालमा चितवन २ को मतगणनाको अपडेट भन्दै आएका विवरण मिथ्या सूचना
काठमाडौं- आइतबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ। मतगणना सुरु भएका ५ क्षेत्रमध्ये २ मा राष्ट्रिय स्वतन्त्र पार्टी, २ मा कांग्रेस र एकमा एमालेले अग्रता लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले
काठमाडौं । चितवन क्षेत्र नं २ को मतगणना शुरू भइसकेको छ । अहिलेसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । लामिछानेले फराकिलो अग्रताको सुरुवात गरेका छन्