Himal Post, Author at Himal Post - Page 6 of 27 Himal Post
  • २८ चैत्र २०८१, शुक्रबार
  •      Fri Apr 11 2025
Logo

Himal Post

गठबन्धनलाई शिवजीले त्रिशुल हान्छन् – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशूल हुन्छ’ भन्दै मजाक गर्ने नेताको हालत पल्टिने बताएका छन् । खोटाङको दिक्तेलमा शनिवार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हलेसी

देउवालाई दिल्लीमा भारतीय राज्यमन्त्रीले स्वागत गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् । तीनदिने भ्रमणका लागि केही बेरमा नयाँदिल्ली अवतरण गर्न लागेका प्रधानमन्त्री देउवासहितको भ्रमणटोलीको

देउवासहित ५० जना बोकेर नेपाल एयरलाइन्सको जहाज दिल्ली जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् । नेपाल एयरलाइन्सको नियमित उडानमा देउवा र उनको जम्बो टोली भारत जान लागेको हो ।

विवेकशील साझाबाट मिश्रलाई पनि ‘आउट’ गर्ने तयारी

विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रले एकलौटी निर्णय गर्दै २६ जनाको कारबाही सदर गरेसँगै पार्टीमा विवाद चुलिएको छ। विवादकै बीच सोमबार बिहान बहुमत केन्द्रीय सदस्यहरुको बैठक बस्ने तयारी गरिएको बुझिएको छ।

म माओवादीको मात्र होइन, सिंगै राष्ट्रको अध्यक्ष हुँ जस्तो अनुभूति हुन्छ – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको मात्र नभएर सिंगै राष्ट्रको अध्यक्षको जिम्मेवारी आफ्नो टाउकोमा रहेको अनुभूति हुने गरेको बताएका छन्। भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई शुक्रबार

काठमाडौँ झरे चिनियाँ विदेशमन्त्री वाङ, भोलि बिहानै हाइकिङ गर्न शिवपुरी जाने

तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी विशेष विमानबाट काठमाडौं आएका हुन् ।  परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणमा

पल शाहलाई थुनामा पठाउने आदेश दिँदा जे देखियो… 

बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकियो । बुधबार सुरु भएको थुनछेक

निर्वाचनको मुखमै काँग्रेसमा खैलाबैला- देउवालाई काउन्टर दिँदै शेखर र रामचन्द्र

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा गुटबन्दी मौलाउँदै गएको छ । सभापति शेरबहादुर देउवा एकलौटी रूपमा अघि बढेको भन्दै नेता रामचन्द्र पौडेल र शेखर कोइरालाले छुट्टाछुट्टै भेला आयोजना गर्दै

देउवाले आफूलाई काँध हाल्नेमा माधव नेपाल ढुक्क, आरजु राणाको पनि गरे प्रशंसा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति अत्याधिक विश्वास रहेको जनाएका छन् । एमाले अध्यक्ष केपी ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राखेको

चिनियाँ विदेशमन्त्री वाङ यीको हाइकिङ मोहः पहिलो पटक नगरकोट, दोस्रो पटक चन्द्रागिरी र अहिले– शिवपुरी

तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी अबकाे केहीबेरमा विशेष विमानमा काठमाडौं आइपुग्दै छन् ।   पाकिस्तान, अफगानिस्तान, भारत हुँदै  उनी काठमाडौं आउन लागेका हुन् । चिनियाँ

देउवालाई भेटेर कोइरालाले दिए चेतावनी – ‘यस्तै हो भने समानान्तर पार्टी बनाउँछु’

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आधा घण्टा छलफल भएको हो । उनीहरुबीच

गगन थापाको कब्जामा काँग्रेस, देउवा कमजोर !

कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीसमेत रहेका पार्टीका युवा नेता गगन थापालाई निकै महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन् । स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक जस्तो महत्वपूर्ण जिम्मा दिएर थापालाई अगाडि