
काठमाडौं- यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर गुनासो गरेका छन् । अध्यक्ष निवास

काठमाडौं- अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा पुनः निर्वाचित हुने प्रयासमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानका व्यवस्थापक परिवर्तन गरेका छन् । डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँगको प्रतिस्पर्धामा पछि देखिएको ट्रम्पले

काठमाडौं- पार्टी विवाद र सरकार सञ्चालनका विषयमा दुई अध्यक्षबीच सहमति जुट्न नसकिरहेका बेला नेकपाका दोस्रो तहका नेताहरुले भने पार्टीलाई संस्थागत निर्णयबाट चल्ने नबनाई बहुमत र अल्पमतको खेलमा गए नेकपा विभाजित

एजेन्सी- इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) दिल्लीले कोरोना भाइरसको परीक्षणका लागि विश्वमै सबैभन्दा सस्तो डायग्नोस्टिक किट बनाएको दाबी गरेको छ। बुधबार आईआईटी दिल्लीले ‘कोरोस्योर’ किट सार्वजनिक गरेको हो। टाइम्स अफ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रवृत्तिगत सुधारसहित नौवटा बुँदा छलफलमा राखेका छन्। दुई अध्यक्षबीच लामो समयको बहस र

वीरगन्ज- वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा बुधबार रौतहटका ३६ वर्षीय युवकको मृत्यु भएको छ । तर, उनको मृत्युले नेपालमा कोरोनाको अवस्था सामान्य नभएको देखाएको छ । अस्पतालका डाक्टरका

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा संसदीय दलका सचेतक शान्ता चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छन् । भारतको हेपाईलाई प्रधानमन्त्रीले दिएको

काठमाडौं– स्थानीय जनप्रतिनिधिले पारिश्रमिक, बैठक भत्ता, स्वकीय वा सल्लाहकारको नाममा कानून विपरित ५ अर्ब बढी खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालय मंगलबार राष्ट्रपतिलाई बुझाएको ५७ औं वार्षिक प्रतिवेदनमा

काठमाडौं- नेपाल टेलिकमले आकर्षक समर अफर उपलब्ध गराउने भएको छ । टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको अफर सार्वजनिक गरेको हो । समर अफरअन्तर्गतको सेवा साउन १ गते बिहीबारदेखि ९० दिनसम्म

काठमाडौं- नेकपामा लामो विवाद र किचलो भैरहेका बेला पूर्वमन्त्री तथा सांसद गोकुलप्रसाद बाँस्कोटाले पार्टी अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री हटाउन धम्की नदिन चेतावनी दिएका छन् । बास्कोटाले प्रधानमन्त्री केपी

काठमाडौ । प्रहरी प्रधान कार्यालयले रिक्त रहेको २ प्रहरी अतिरिक्त महानिरीक्षकमा निरज शाही र प्रध्युम्न कार्की सिफारिस गरेको छ । एआईजीको दौडमा रहेका अर्का डिआईजी बिश्वराज पोखरेललाई भने प्रधान कार्यालयले

काठमाडौं। फिफा विश्वकप २०२२ को समूह चरणमा एकै दिन चार खेल हुने भएका छन्। फिफाले बुधबार सार्वजनिक गरेको खेल तालिकामा एकै दिन चार खेल छन्। कतारमा पहिलोपटक नोभेम्बर-डिसेम्बरमा हुन लागेको