हिमालपोस्ट, Author at Himal Post - Page 989 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

प्रधानमन्त्री ओलीको प्रस्ट अडानको अगाडी बहुमतले पनि काम गरेन

काठमाडौं- सहमति गर्ने दुई सातादेखिको प्रयास असफल भएपछि नेकपाको आन्तरिक विवाद फेरि स्थायी कमिटीमै फर्किने भएको छ । स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ। १७ असारयता चारपटकसम्म स्थगित

अब सीमामा नेपाली सेना

काठमाडौं- सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ। रक्षा मन्त्रालयले २०८० सालभित्र सेनालाई नेपालसँगको अन्तर्राष्ट्रिय सीमा नाकामा खटाउने गरी कार्ययोजनाको आवश्यक तयारी गरिरहेको खबर आजको

स्थगित सबै परीक्षा दशैँअघि नै

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस संक्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ। विद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराउने तथा विकल्पका रुपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन

थप रणनीति बनाउँदै प्रधानमन्त्री ओली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टीको आन्तरिक विवादमा दुई पक्षबीच सहमति जुट्ला भन्दा झन् दुरी बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजीनामाको दवाव

भदौ पहिलो साता नेकपा केन्द्रीय कमिटी बैठक

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता सकारात्मक नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाउने निष्कर्ष निकालेको छ । बिहीबार

सभापति देउवाविरुद्ध आफ्नैले दिए उजुरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति देउवाबिरुद्ध कांग्रेसकै नेताहरूले उजुरी दिएका छन् । आउँदो महाधिवेशन प्रभावित पार्ने गतिविधि गरेको भन्दै तीन नेताले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका छन्। वरिष्ठ नेता रामचन्द्र

बेरुजु मात्र देखिएको हो, भ्रष्टाचार भएको छैन: अर्थमन्त्री खतिवडा

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले भ्रष्टाचार नभएको जिकिर गरेका छन् । उनले बेरुजु मात्र देखिएको तर भ्रष्टाचार नभएको बताएका हुन् । प्रतिनिधिसभाको अर्थसमितिको बिहीबारको बैठकमा बजेट कार्यान्वयनका सम्बन्धमा छलफल गर्न

पशुपतिका भट्ट हटाउने हल्ला के हो ?

काठमाडौँ– नेपालमा पछिल्लो समय अयोध्याको बिषयले धार्मिक चर्चार्किको अवस्था सृजना गरेको छ । यसैको तरंगले पशुपति क्षेत्र विकास कोषले भारतीय मुलका भट्ट हटाउने हल्ला चलेको छ । प्रधानमन्त्रीले राम जन्मभूमि

विश्वमा तिब्र फैलिँदा नेपालमा ह्वात्तै घट्दैछ कोरोना संक्रमण

काठमाडौँ । काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय

सभापति देउवालाई पौडेल समूहको कडा चेतावनी

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहहरूले सभापति शेरबहादुर देउवाले चौधौँ महाधिवेशनको प्रक्रिया शुरू भएपछि पनि पार्टीका विभिन्न विभागमा मनोनयन गरेको भन्दै नमान्ने चेतावनी दिएका छन् । बिहीबार वरिष्ठ नेता रामचन्द्र

अब घरबाटै व्यक्तिगत प्यान नम्बर लिन सकिने, बायोमेट्रिक समेत लागु

काठमाडौं- सरकारले श्रावन १ गतेदेखि व्यक्तिगत प्यान नम्बर लिनका लागि सहज बनाएको छ । जसअनुसार राजस्व कार्यालय नगइकन पनि व्यक्तिगत प्यान नम्बर लिन सकिने छ । आजैका दिनदेखि लागु हुनेगरी

लाइसेन्स परिक्षा र वितरण लामो समयका लागि बन्द

काठमाडौं-सवारी चालक अनुमतिपत्र वितरण र परिक्षा लामो समय बन्द हुने भएको छ । सरकारले लाइसेन्सको परिक्षा दँशैपछि मात्र सञ्चालन गर्ने भएपछि लामो समय बन्द हुने भएको हो । यातायात व्यवस्था