हिमालपोस्ट, Author at Himal Post - Page 982 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

नारायणकाजीले गरे नेकपामा विवाद मिलेको संकेत

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा विवाद मिलेको संकेत गरेका छन् । मंगलबार सामाजिक संजालमा लेख्दै उनले यस्तो संकेत गरेका हुन् ।

तनहुँमा सडक पुरै भासियो

काठमाडौँ-तनहुँको घाँसीकुवा नहाला सडकमा पहिरो जाँदा सडक पुरै भासिएको छ । पोखरा–खैरेनी आवतजावत हुने तनहुँको बन्दीपुर गाउँपालिका–१ घाँसीकुवा नहाला सडकमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो । मंगलबार बिहान

राष्ट्रपति भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र ठीक लाग्न थाल्यो: डा. कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र नै ठीक भन्ने जमात बढेको बताएका छन् । बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८

तीजमा दिदी लिन गएका २ भाइको दिदीकै घरमा पहिरोले लियो ज्यान

काठमाडौं- तीजमा दिदीलाई लिन गएका २ जनालाई पहिरोले पुरेर मृत्यु भएको छ । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–८ शंकरपुरस्थित पस्ती गाउँमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ भने ३ जना

तत्काल अन्तराष्ट्रिय उडान खोल्नु नेपालका लागि घातक: डा. पाण्डे

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ हिंजो बसेको मन्त्रिपरिषद्को बैठकले भाद्र १ गतेदेखि आन्तरिक तथा अन्तराष्ट्रिय उडान संचालन गर्ने निर्णय गरेको छ । होलसेलमा गरिएको यो निर्णय नेपालको लागि प्रत्युत्पादक बन्न

बुबालाई स्मरण गर्दै शशांकले गरे नैतिकता, राजनीति र कांग्रेसको तुलना

विश्वेश्वरप्रसाद कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा पुत्र शशांक कोइरालाले सम्झना गरेका छन् । सामाजिक संजालमा लेख्दै कोइरालाले विपीले देखाएको नैतिकतासंग आजको नेपाली राजनीति र नेपाली कांग्रेसलाई तुलना गर्दै राजनीतिमा

फेरि पनि स्थगित भयो नेकपा स्थायी कमिटि बैठक

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक फेरी स्थगित भएको छ । स्थायी समिति बैठक आज ११ बजे बस्ने तय भएको थियो। दिउसो १ बजे सम्मका लागि स्थगित

बस्तीमा पस्यो नरायणी नदी

चितवन- अविरल बर्षासँगै पानीको बहान उच्च बनेको नारायणी नदी बस्तीमा पसेको छ । चितवनको भरतपुर महानगरपालिका बडानम्बर १६, २६, २७ र २८ नम्बरका घरहरुमा पानी पसेको प्रहरीले जनाएको छ ।

मौसम सम्बन्धि गम्भीर चेतावनी: केहि दिन निरन्तर वर्षा, सतर्क बनौँ

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै आगामी तीन दिनसम्म निरन्तर वर्षाको सम्भावना रहेको जनाएको छ । मंगलबार बिहान महाशाखाले काठमाडौं उपत्यकासहित देशभर वर्षा जारी रहेको जनाएको छ । महाशाखाले

गण्डकी प्रदेशमा बाढीको ताण्डव: सडक, पुल र मन्दिर बगायो, एक बेपत्ता

काठमाडौं- – निरन्तरको भीषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ। अन्नपूर्ण गाउँपालिका–३

बिपीका अनुयायी नै अर्ग्यानिक काँग्रेसी हुन, अरू सबै अवसरवादी

कर्ण अधिकारी- नेपाली कांग्रेस पार्टीको संस्थापक एवं नेपालका प्रथम जननिर्बाचित प्रधानमन्त्री जननायक बीपी कोईरालाको ३८ औं स्मृति दिवसमा स्वर्गीय कोईराला प्रति हार्दिक श्रद्धा सुमन । नेपालको राजनिति पृष्ठभूमिमा स्वर्गीय कोईरालाले

मुग्लिन–नौबिसे सडकखण्ड: २०० भन्दा बढी पहिरो, खुल्न केहि दिन लाग्ने

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड