
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेकपामा अनिष्टको संकेत गरेका छन् । भट्टराईले बालुवाटारमा देखिएको दृश्यपछाडी पार्टी दुर्घटना नजिक

बीबीसी- अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टीका सांसदहरुले बेरोजगार भत्तामा कटौतीको प्रस्ताव राखेका छन् । अमेरिकामा बेरोजगार मानिसलाई एक सातामा ६ सय डलर बेरोजगार भत्ता दिइँदै आएकोमा उक्त भक्ता कटौति गरी दुई

काठमाडौं- नेकपाको आन्तरिक विवाद चुलिएको बेला पार्टीका उपाध्यक्ष बामदेव गौतम भने एकाएक प्रधानमन्त्री ओलीको कित्तामा देखिएका छन् । ‘पार्टी विग्रह रोक्न’ भन्दै नेकपा नेता गौतमले ६ वटा प्रस्ताव अघि सारेका

काठमाडौं- गत वर्षको चर्चित मुद्दा बन्यो ललिता निवास जग्गा हिनामिना प्रकरण । दुई पूर्वप्रधानमन्त्रीसमेत मुछिएको यो घटनामा अख्तियारले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर ग¥यो । जसमध्ये हालसम्म एक जना

काठमडाौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजालले स्थायी कमिटीको बैठक स्थगित् गरिएकोमा असन्तुष्टि पोखेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत रिजालले सर्वसहमति वा विधिमा

काठमाडौँ- सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित नभएको बताइएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा बैठक स्थगित भएको सूचना जारी गर्न लगाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल

काठमाडौं- काठमाडौंमा ठुलो मात्रामा सुन बरामद भएको छ। प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको सुन बरामद

काठमाडौं- बुटवलस्थित सिद्दबाबा क्षेत्रमा अहिलेसम्मकै ठूलो पहिरो गएको छ । पाल्पा बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा यस अघि पनि पटक पटकपहिरो जाने गरेको थियो । सिद्धबाबा मन्दिरको ड्याम नजिकै अहिलेसम्मकै

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले एकतर्फी स्थायी कमिटी बैठक स्थगित गरेपछि नेताहरूबीच झनै दुरी बढ्ने देखिएको हो । बैठक रोकेकोमा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यागेर नेपाली काँग्रेसमा प्रवेशको तयारीमा रहेका पूर्व मन्त्री सुनिल बहादुर थापाको निवास मालिगाउमा बिहानैदैखि काँग्रेसका नेताहरु छलफलमा जुटेका छन् । राप्रपा परित्याग गरेका नेताहरुले आज

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरुबीच सहमति नजुटेपछि अनिश्चितकालका लागि स्थगित भएको हो

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ। पूर्व निर्धारित कार्यतालिका अनुसार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। साउन ६ गते प्रधानमन्त्री एवं