हिमालपोस्ट, Author at Himal Post - Page 954 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

बालकोटमा बास्कोटाले प्रधानमन्त्रीलाई भने: ‘अब प्रचण्डलाई तिते करेला खुवाउनुस’

काठमाडौं- लामो समयपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजि निवासमा सवा घण्टा बिताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधान गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल

अब फेरि सवारी साधनमा जोर-बिजोर सिस्टम

काठमाडौं- कोरोना भाइरसको उच्च जोखिमसँगै काठमाडौं उपत्यकालगायत मुख्य शहरमा सवारी सञ्चालनमा कडाई गर्ने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवारी साधनहरुमा जोर बिजोर लागू गर्ने प्रस्ताव गरेको छ

यस्तो छ लकडाउन गर्ने तयारी: प्रधानमन्त्रीले डाके विज्ञ टोली

काठमाडौं- सरकारले फेरि लकडाउनको तयारी गरेको छ । यसका लागि विज्ञहरुसँग परामर्श थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको अवस्था र अपनाउनुपर्ने उपायबारे विज्ञहरुसँग परामर्श गर्दैछन् ।

कार्यकर्तालाई आन्दोलनमा उत्रन कमल थापाको निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। पार्टी सम्वद्ध जनवर्गिय संगठनको संयुक्त भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ। साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्रिपरिषद्को बैठक नियमित भएको बताइएको छ ।

डा. भट्टराईले प्रचण्डलाई ‘पानीआन्द्रे’ भनेपछि…

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफ्ना पूर्वसहयात्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीका अगाडी झुकेको आरोप लगाएका छन् । उनले प्रचण्डको

मेलम्ची पहिरो अपडेट: ३ जनाको शव भेटियो

सिन्धुपाल्चोक- मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ३ जनाको शव भेटिएको छ । सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग

ओली-प्रचण्ड-नेपाल भेट्दै: ओलीलाई दवाव दिने तयारी

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको विवाद सुल्झाउन पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज सोमबार पनि भेटघाट हुँदैछ । आइतबार भएको भेटघाटमा आज भेट गर्ने तय भएको

मेलम्चीमा भिषण पहिरो: आठ वेपत्ता, एक भेटिए

काठमाडौं- सिन्धुपाल्चोकको मेलम्चीमा भिषण पहिरो खसेको छ । मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर आठ जना वेपत्ता भएका छन् । एक जनाको भने प्रहरीले जीवितै उद्धार गरेको छ । कभर्ड हल

देशव्यापी लकडाउन गर्नेबारे छलफल

काठमाडौं- विराटनगर, वीरगन्ज, राजविराजलगायत स्थानमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकमा विभिन्न रुपमा पुनः लकडाउन गर्न थालिएको छ । यससँगै एक सय २० दिन लकडाउन भोगेको देशबासीबीच फेरि लकडाउन हुने चर्चा

अमेरिकामा अहिले फैलिरहेकाे कोरोना फरक र झनै खतरनाक

काठमाडौं- अमेरिकामा कोरोना महामारी झन् खतरनाक हुँदै गएको ह्वाइटहाउस कोरोना भाइरस टास्क फोर्सका संयोजक डा. डेबोरा ब्रिक्सले बताएकी छन्। आइतबार ‘स्टेट अफ युनियन’मा बोल्दै उनले अहिलेको कोरोना भाइरस वर्षको सुरुवातमा

सरकार भन्छ: कोरोना फैलनुमा जनताकै दोष छ

काठमाडौं । मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ । लकडाउन अन्त्य भएसँगै देखिएको भीडभाड र सचेतनाका सामान्यभन्दा सामान्य उपाय पनि नअपनाउँदा जोखिम बढ्दो क्रममा रहेको