
काठमाडौं- आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाइएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले

एजेन्सी- पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ९४ हजार २३७ जना कोरोना संक्रमित थपिएका छन्। यो संख्या अघिल्लो दिनको तुलनामा बढी। विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख

एजेन्सी- रुसले कोरोना भाइरसका लागि भ्याक्सिनको पहिलो खेप तयार गरेको इन्टरफेक्स न्युज एजेन्सीले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ। यो भ्याक्सिन यही महिना (अगस्ट) को अन्त्यसम्ममा बजारमा आउने बताइएको

चितवन – प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका ५ जिल्लामा गरी ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा कोरोना सङ्क्रमण

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको आइतबार बिहान निधन भएको छ । केही दिनदेखी गम्भीर बिरामी परेका रोबर्ट ट्रम्पको ७२ वर्षको उमेरमा आइतबार निधन भएको बीबीसीले जनाएको

काठमाडौं- दुई मुलुकका प्रधानमन्त्रीले टेलिफोन संवाद गरेसँगै भारत र नेपालबीच झन्डै चार महिना लामो संवादहीनता शनिबार तोडिएको छ । भारतको स्वतन्त्रता दिवसको मौका छोपेर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी

काठमाडौँ- कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्न तयारी थालेका छन् । यसले संस्थापन पक्षभित्र हलचल मात्रै मच्चाएको छैन, सभापति शेरबहादुर देउवालाई समेत अप्ठ्यारोमा पारेको छ । भित्रभित्रै तयारी

भक्तपुर- काठमाडौं उपत्यकामा दिनहुँ कोरोना संक्रमित बढ्न थालेपछि संक्रमणले भयावह रुपमा लिन सक्ने देखिएपछि आज (साउन ३२) देखि भदौ ९ गतेसम्मका लागि भक्तपुरको मध्यपुरथिमी नगरपालिका क्षेत्रभित्र लकडाउन गरिएको छ ।

काठमाडौं- रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन सुरु गरेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले यही महिना (अगस्ट) को अन्त्यसम्ममा भ्याक्सिन उपलब्ध हुने बताएको छ। कतिपय वैज्ञानिकले भने छिटो गर्ने चक्करमा रुसले भ्याक्सिनको

एजेन्सी- विश्वको नजर शनिबार साँझ त्यो इन्स्टाग्राम पोस्टमा अडियो जसमा महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएको घोषणा गरे।लगत्तै सुरेश रैनाले पनि इन्स्टाग्राममा पोस्ट गरे कि उनी पनि यो यात्रामा
पर्सा- वीरगन्ज महानगरको समुदायमा मात्रै फैलिरहेको कोरोना भाइरस संक्रमण संक्रमण ग्रामीण क्षेत्रमा पनि फैलिन थालेको छ। पर्साको पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका र बहुदरमाई नगरपालिकामा समेत संक्रमितको संख्या बढ्दै गएको पाइएको

काठमाडौँ- आफूहरू कोभिड–१९ संक्रमितको सम्पर्कमा रहेको भनेर बारम्बार जानकारी गराउँदा पनि पीसीआर परीक्षण नभएपछि बुधबार एउटा समूह टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्यो । समूहमा रहेकाहरूले सक्दो छिटो