हिमालपोस्ट, Author at Himal Post - Page 914 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

६७ वर्षीय वृद्धले लडेरै जिते चितुवालाई: यस्तो छ कहानी

काठमाडौं- लमजुङमा एक वृद्ध चितुवासँग भिडेर बाँचेका छन्। उनकै आक्रमणमा चितुवा भने मरेको छ। जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका-९ साम्दी गाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई आइतबार बिहान घाँस

यसवर्ष १ लाख ६० हजार खरका छाना हटाइने, यस्तो छ सरकारी योजना

काठमाडौं- सरकारले देशभरका १ लाख ६० हजार फुसको छानो विस्थापित गर्ने कार्यक्रम सञ्चालन गरेको छ। फुस तथा खरको छानो भएको घरमा आगलागी हुने जोखिम उच्च हुने र ठूलो जनधनको क्षति

जन्मदिनमा दीपाश्रीले भनिन: ‘मैले तीन गल्ती गरेँ, दिदीबहिनी सम्झेर माफ गरिदिनु ’

काठमाडौँ – केहि समयअघि महानायक प्रकरणको विवादमा फसेकी कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आफूले गरेका सबै गल्ती महसुस गरेकी छन् । उनले जन्मदिन पारेर सामाजिक संजालमार्फत अब गल्ति नगर्ने प्रण

कोरोना जोखिम अध्ययन गर्न एकैसाथ तीन वटा कन्सर्ट आयोजना

एजेन्सी- कोरोना भाइरसको जोखिम अध्ययनका लागि शनिबार जर्मनीमा कन्सर्ट आयोजना भएको छ। वैज्ञानिकहरूले घरभित्र भीड हुने कार्यक्रममा कोरोना जोखिम अध्ययनका लागि एकै दिन तीन वटा कन्सर्टको आयोजना गरेका हुन्। बीबीसीका

डोल्पामा अनिकाल: चीनले अनुमति नदिंदा रोकियो चामल

जाजरकोट- छिमेकी मुलुक चीनले अनुमति नदिंदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सीमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने

डब्ल्यूएचओले ल्यायो मास्क लगाउने नयाँ नियम

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाबाट बच्न मास्क लगाउनेबारे नयाँ नियम जारी गरेकाे छ। १२ वर्षभन्दा माथिका बालबालिकाले वयस्क व्यक्तिले जत्तिकै भाइरस फैलाउने उल्लेख गर्दै डब्ल्यूएचओले उनीहरुले पनि अनिवार्य

अब कक्षा ११ र १२ मा नयाँ नियम: ‘फ्याकेल्टी’ छुट्याउन नपाइने

काठमाडौं- अब विद्यालयले कक्षा-११ मा विद्यार्थी भर्ना गराउँदा संकायका आधारमा भर्ना लिन नपाइने भएको छ। विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन संकायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने

भारतमा किन यस्तो हुँदैछ ? डब्लुएचओको चिन्ता

काठमाडौं । भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा ६९ हजार ८७८ संक्रमित थपिएका छन् । भारतमा एकैदिन यतिधेरै कोरोना संक्रमित थपिएको यो पहिलोपटक

टिकटकले नै डुबाउन सक्छ ट्रम्पलाई: खोज्यो कानूनी उपचार

काठमाडौं- चिनियाँ भिडियो एप्लिकेशन टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्ध विरुद्ध कानूनी प्रक्रिया सुरु गरेको छ। ट्रम्पले जारी गरेको कार्यकारी आदेश अनुसार आउँदो सेप्टेम्बरको मध्यपछि टिकटकको स्वामित्व संस्था बाइटडान्ससँगको

मुलुकभर रगतको चरम अभाव

काठमाडौं । बढ्दो कोरोना संक्रमणका कारण मुलुकभर रगतको अभाव खड्किएको छ । कोरोना भाइरस जोखिम बढ्दै गएपछि सरकारी तवरबाट भएको लकडाउनका कारण आवतजावतमा कठिनाइ हुँदा रगत संकलन हुन नसकेको हो

ओली-प्रचण्डलाई सहमतिमा ल्याउने खाका यस्तो छ

काठमाडौं- नेकपा समस्या समाधान सुझाव कार्यदलले दुई अध्यक्षको अधिकार बाँडफाँटलाई ‘स्पष्ट’ पार्दै मेलमिलापको खाका तयार पारेको छ। कार्यदलको सुझाव यस्तो छ, प्रतिनिधिसभाको बाँकी कार्यकाल पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

उपत्यकामा कोरोनाको कहालीलाग्दो अवस्था: दैनिक किर्तिमान बन्दै

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप दुई सय १६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन्। काठमाडौँमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो। शुक्रबार