हिमालपोस्ट, Author at Himal Post - Page 913 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

काठमाडौंको अवस्था चिन्ताजनक

काठमाडौं- बन्दाबन्दी खुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या अझै बढ्दो क्रममा रहेको छ । बन्दाबन्दी अघिसम्म काठमाडौंँ उपत्यकामा लगभग शून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही

भारतमा ५ तले भवन ढल्दा ९० भन्दा बढी हताहत

भारतको महाराष्ट्रमा ५ तले भवन ढल्दा कम्तीमा ९० जना हताहत भएको आशंका गरिएको छ। अहिलेसम्म एक जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ। स्थानीय प्रहरीका अनुसार सोमबार साँझ ७ बजे भवन

कोरोनाले गल्दै राजधानी: १५ हजार बढी संक्रमित काठमाडौंमै

काठमाण्डाै– साेमबार बसेको उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणकाे दायरा फराकिलो बनाउने निर्णय गरेको छ । उपत्यकामा समुदायस्तरमै कोभिड–१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै

उपत्यकामा निषेधाज्ञाको समय थपियो

काठमाडौँ- उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा

देउवालाई म बाहेक कसैले हराउन सक्दैन: शशांक कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताएका छन् । १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उनले

ललितपुरमा थप २ संक्रमितको मृत्यु: एकैदिन मृत्यु हुने १० पुगे

ललितपुर- सोमबार साँझ पाटन अस्पतालका उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार सोमबार साँझ काठमाडौं र धनुषाका एक-एक जना गरी दुई जना कोरोना

पत्रकारलाई ब्राजिलका राष्ट्रपतिले भने: ‘तिम्रो मुखमा मुक्का हान्छु’

एजेन्सी- ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले एक पत्रकारको अनुहारमा मुक्का हान्ने चेतावनी दिएका छन् । आइतबार उनकी पत्नी प्रथम महिला मिसेल बोल्सोनारोको खातामा अवैध रकम जम्मा गरिएको विषयमा प्रश्न सोध्ने ती

घोडाघोडीमा ३१ जनामा कोरोना संक्रमण, कुन वडामा कति ?

विशाल पाण्डेय/कैलाली-डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशमा आज थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ६ जनाको कोरोना परीक्षण

कोरोना: अन्य देशमा भन्दा नेपालमा निको नहुने प्रतिशत बढी

काठमाडौं – नेपाल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ ।

आफ्नै दिदीले गरिन ट्रम्पको तिखो आलोचना

एजेन्सी । अमेरिकी राष्ट्रपति डोजाल्ड ट्रम्पकी जेठी दिदी मेरिन ट्रम्प ब्यारीले आफ्नो भाई (डोनाल्ड) को तिखो आलोचना गरेकी छिन् । पूर्व संघीय न्यायाधीश समेत रहेकी ब्यारीले भाई डोनाल्ड ट्रम्पको कुनै

नाइटक्लबमा पार्टी, प्रहरीले छापा मार्दा भागदौडमा १३ जनाको मृत्यु

एजेन्सी- पेरुमा कोरोनाभाइरसको प्रतिबन्धलाई उल्लङ्घन गर्दै सञ्चालन गरिएको नाइटक्लबमा प्रहरीले छापा मार्दा भएको भागदौडमा किचिएर १३ जनाको मृत्यु भएको छ । लिमास्थित थोमास रेस्ट्रोबारमा पुगेकाहरु भाग्ने क्रममा यो घटना भएको

आफ्नै जनताले डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्दै

एजेन्सी- चिनियाँ मेसेजिङ एप्लिकेसन विच्याटका केही अमेरिकी प्रयोगकर्ताहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् । विच्याटका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा