हिमालपोस्ट, Author at Himal Post - Page 852 of 3110 Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

हिमालपोस्ट

आइपिएल यूएइमा: सट्टाबाजी नेपालमा, तीन जना पक्राउ

मोरङ। यूएइमा आयोजना भइरहेको इन्डियन प्रमियर लिग (आइपीएल) क्रिकेट खेलमा अनलाइनमार्फत् सट्टाबाजी खेल खेलाएको आरोपमा ३ जनालाई मङ्गलबार बेलुका प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१५ भट्टीमोड बस्ने ३८

पेप्सीकोलामा ठुलो विस्फोट: पाँच जना घाइते

काठमाडौं- काठमाडौंको पेप्सीकोलामा ठुलो विस्फोट भएको छ । विस्फोटमा ५ जना घाइते भएको जानकारी प्राप्त भएको छ जानकारी पेप्सीकोलाको एउटा घरमा बुधबार साँझ ग्यास सिलिन्डर विस्फोट हुँदा पाँच जना घाइते

अचानक स्थगित भयो ओली-प्रचण्ड छलफल: फेरि विवाद बढेको हो ?

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज (बुधबार) हुने भनिएको भेटवार्ता ‘एकाएक’ स्थगित भएको छ । मन्त्रिपरिषद पुनर्गठनको विषय टुङ्गो लगाउन लगातार

होन्डा कम्पनीका मोटरसाइकल अब १ रुपैयाँमै पाइने

काठमाडौँ- अब होन्डाको मोटरसाइकल १ रुपैयाँमै पाइने भएको छ । होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो । कम्पनीले कोभिडको

खुल्नेभयो तातोपानी नाका

काठमाडौं– तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन चीन सकारात्मक भएको हो ।

बालुवाटारबाट खुमलटार पुग्दा प्रचण्ड झस्किएपछि …

काठमाडौं- केही मन्त्रालय टुक्र्याउँदै मन्त्रिपरिषद् पुनर्गठन गरिहाल्ने, केही निकटस्थ मन्त्रीलाई निरन्तरता दिने, ‘बा’ भन्ने बथानको बद्नाम मान्छेलाई पनि नयाँ क्याबिनेटमा समेट्ने– अहिले प्रधानमन्त्री केपी ओली यी चार किसिमका हतारोमा छन्

जमाना फेरियो: धुम्बाराहीमा झार, पेरिसडाँडामा ह्वारह्वार

काठमाडौं– केपी ओली प्रधानमन्त्री बनेर नेकपाको सबैजसो बैठक सरकारी निवास बालुवाटारमा बस्न थालेपछि केन्द्रीय कार्यालय,धुम्बाराही वरिपरि झारले झाडी बनाएको छ । दुईजना पार्टी सचिव, कहिलेकाहीं महासचिवबाहेक अरु नेता तथा कार्यकर्ता

विध ल्यावकाे कोरोना परिक्षण गर्ने मेसिन नै नक्कली, ओम्नी समूह र उर्जामन्त्रीको यस्तो कनेक्सन

काठमाडौं- ललितपुरको कुपण्डोलमा सञ्चालित विध ल्यावले नक्कली मेसिन र उपकरणबाट कोरोना भाइरस परिक्षणको नाममा जनता झुक्याएको खुलेको छ । केही समयअघि ओम्नी समूहले ल्याएको मेसिन विश्व स्वास्थ्य संगठनको मापदण्ड नपुगेको

मंसिरको दोस्रो सातासम्म कोरोना भ्याक्सिन नेपाल आइपुग्ने

काठमाडौं- रुसले बनाएको कोरोनाविरुद्धको खोपको सफल परीक्षण भए आगामी मंसिरको दोस्रो साता नेपालमा पनि ल्याइने भएको छ। रूसले बनाएको कोरोनाविरुद्धको स्पुतनिक खोपको तेस्रो चरणको परीक्षण चलिरहेको छ। यसको सफल परीक्षण

नागरिक उड्डयन प्राधिकरण र पर्यटनमन्त्री भट्टराईबीच खटपट

काठमाडौं- हिमालय एयरलाइन्सका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र पर्यटनमन्त्री योगेश भट्टराईबीच खटपट सुरू भएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रलाई

प्रधानमन्त्रीले निर्देशन दिएपछि अयोध्याधाम बनाउन एक सय विघा जग्गा छुट्याइयो

चितवन- चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ। मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै एक सय बिघा जग्गा छुट्याएको हो। नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा

देउवा, पौडेल र सिटौलालाई आफ्नैले विश्वास गर्न छाडे

काठमाडौं- नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गरेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला १४औं महाधिवेशनको संघारमा आइपुग्दा आफूनिकटबाटै अप्ठेरोमा परेका छन्। १३औं महाधिवेशनमा एउटै प्यानलबाट महामन्त्रीको