
काठमाडौँ – मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवादको आगो सल्किएको छ । सत्ता सम्हालेको साढे दुई वर्ष अवधि प्रायः

काठमाडौँ- नेकपा स्थायी कमिटिसदस्य तथा सांसद भीम रावलले दसैं भत्तावापत आएको रकम अस्विकार गरेका छन् । उनले आफ्नो खाताबाट दसैं भत्तावापत आएको रकम कट्टा गर्न आग्रह समेत गरेका छन् ।

एजेन्सी- शिखर धवनको पहिलो शतकमा दिल्ली क्यापिटल्स शनिबार चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) को पुनः शीर्षस्थानमा पुगेको छ। गत वर्षको उपविजेतामाथि विजय हात पारेपछि

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलैले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन् । बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रममा

काठमाडौं- नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग गरी सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । दुवै

काठमाडौं । आइतबारदेखि ललितपुर जिल्लामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कार्तिक २ देखी अर्को सूचना नभएसम्मको लागी सरकारी कार्यालयबाट दिने सेवा स्थगित गरेको

काठमाडौं- दशैँको मुखमा गोर्खा ब्रुअरीलाई ठुलो धक्का लागेको छ । आन्तरिक राजस्व विभागले गोर्खा ब्रुअरीका सानमिगल, टुबोर्ग, गोर्खा र काल्सबर्ग बियर बजारमा पठाउन रोक लगाएको छ । राजश्व विभागले गुणस्तर

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण काबु बाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न सङ्घीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।

एजेन्सी– विकेटकिपर दिनेश कार्तिकले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा कोलकाता नाइट राइडर्सको कप्तानी छोड्ने भएका छन् । कार्तिकले कोलकाताको कप्तानी इंग्ल्यान्डका सिमित ओभरका सर्वाधिक सफल कप्तान ईओन मोर्गनलाई दिएका

एजेन्सी- दिल्ली क्यापिटल्स बुधबार राजस्थान रोयल्सलाई १३ रनले पराजित गरी पुनः इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्षस्थानमा उक्लेको छ । टस जितेको दिल्लीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १६१/७ को स्कोरमात्र बनाउन

काठमाडौं- बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण ढाँचामा सरकारेपिच्छेको फरक निर्णयले आर्थिक अनियमितताको शंका बढाइरहेका बेला पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ९ अर्ब कमिसनको खेल भएको भन्दै सार्वजनिक टिप्पणी गरेपछि राजनीतिक वृत्तमा थप चासो

काठमाडौं- तत्काललाई प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गरे पनि तिहारपछि मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले