हिमालपोस्ट, Author at Himal Post - Page 834 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

डा. बाबुराम भट्टराई बने जसपाको अध्यक्ष

काठमाण्डौ– डाक्टर बाबुराम भट्टराई जनता समाजवादी पार्टीको सङ्घीय परिषद् अध्यक्ष बनेका छन् । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सङ्घीय परिषद् अध्यक्षको जिम्मेवारी पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई दिने निर्णय गरेको हो

प्रचण्ड र बाबुरामले भने: बीआरआई परियोजना दुवै देशका लागि महत्वपुर्ण

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि सारेको बीआरआई परियोजना महत्वपूर्ण भएको बताएका छन्। मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको

कर्णाली प्रदेश विवाद मिलाउन ओली र प्रचण्डबीच चार सहमति

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कर्णाली प्रदेश विवादबारे चार बुँदे सहमति भएको छ । मंगलबार बिहान ओली र

विश्वप्रकाश शर्माले भने: ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्न नसक्ने निर्णय गरेपछि चौतर्फी विरोध भैरहेकै

दशैँमा ५ दिन सबै बैंक बन्द हुने

काठमाडौँ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंबिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष

उदय शमशेरले ओलीलाई दीर्घायुको कामना गर्दै भने: ‘एकको अन्त्य लोकको अन्त्य होइन’

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उदय शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको मायाँ नभएको बताएका छन् । उनले प्रधानमन्त्री ओली यसपछि प्रधानमन्त्री र दलको नेता

‘कोरोना नियन्त्रण र उपचारको जिम्मा सरकारकै हो, जिम्मेवारीबाट भाग्न मिल्दैन’

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले कोभिड–१९ को उपचारबाट सरकार पन्छिने निर्णय गलत भएको बताएका छन् । पार्टी प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले कोभिड–१९ को नियन्त्रण र

काठमाडौं जिल्ला प्रशासनको निर्देशन: दशैँमा घरबाहिर ननिस्कनु

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले दशैँको समयमा घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला प्रशासनले अत्यावश्यक नभई घरबाहिर ननिस्कन आग्रह गरेको हो । कोरोना संक्रमण जोखिम अझ बढ्न सक्ने अवस्था

प्रधानमन्त्रीको अभिव्यक्तिले नेकपामा तरंग: पार्टी प्रवक्ताले समेत उठाए प्रश्न

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संघीयताबारे दिएको अभिव्यक्तिले पार्टीभित्रै तरंग ल्याएको छ । नेकपाकै नेताहरूले प्रधानमन्त्रीको उक्त भनाई गैरजिम्मेवार र संविधानविरोधी भनिरहेका

‘सरकार कर्तव्यच्युत हुदै जाँदा जनतामा आक्रोश बढ्यो’

काठमाडौँ – नागरिकहरुको स्वास्थ्य उपचारप्रति उदासिन सरकार कर्तव्यच्युत हुदै जाँदा सरकार के को लागि भन्ने आक्रोश बढ्दै गएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ । कोरोना संक्रमित परिक्षण र

टिमले सात पटक हार्दा धोनीले बनाए ३ नयाँ किर्तिमान

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा कप्तान महेन्द्र सिंह धोनीले तीन वटा रकेर्ड बनाएको खेलमा चेन्नाई सुपर किङ्स राजस्थान रोयल्ससँग सात विकेटले पराजित भएको छ। चालु सिजन चेन्नाईको यो सातौँ

जनतालाई आतंकित पार्ने सरकारी निर्णय तुरुन्त फिर्ता गर: नेता नेपाल

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोनाबाट संक्रमित नागरिकको निशुल्क उपचार नगर्ने निर्णय तुरुन्त फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्। नागरिकको उपचारबाट हात झिक्ने सरकारको निर्णयप्रति