हिमालपोस्ट, Author at Himal Post - Page 788 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

प्रधानमन्त्री ओलीकै कारण नेकपा संकटमा

काठमाडौं- आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ। पार्टीका आन्तरिक बैठकमा

बहुमत सचिवालय सदस्यले ओलीलाई भने: तत्काल अध्यादेश फिर्ता होस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले अध्यादेश तत्काल फिर्ता लिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । नेकपाका बहुमत सचिवालय सदस्य कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निवासमा छलफलमा जुटेका थिए

बालुवाटारमा रमिता छ !

काठमाडौं- वालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको जानकारी गराइएको छ । उक्त जानकारीसँगै बैठकमा रमिता देखाएको फोटो पनि बाहिरिएको छ । नयाँ अध्यादेश अनुसार परिषदको बैठक सुरु भएको जानकारी प्रधानमनत्री

नेकपा बिभाजन हुने पक्का: के भन्छन नेताहरू ?

काठमाडौं- अत्यन्तै संकटबाट गुज्रिरहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा बिभाजन हुने लगभग पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठक चलिरहेकै समयमा संवैधानिक परिषद सम्वन्धि अध्यादेश ल्याएपछि

सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद: देउवा

काठमाडौं- प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएकोप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सभापति देउवाले संसद अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको टिप्पणी

बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । मङ्गलबार बिहान बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा उपस्थित नभएपछि साँझलाई सारिएको थियो । यसबीचमा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा राष्ट्रपति

ओलीको खास सन्देश बोकेर नेम्वाङ पुगे प्रचण्ड निवास

काठमाडौं- सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य सुवास नेम्वाङ पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । पार्टीको विवादबीच प्रधानमन्त्रीले मंगलबार अध्यादेश ल्याएपछि फुटतर्फ एक कदम अघि

देउवालाई गगनले भने: बालुवाटार र शितलनिवास धाउन छाडेर जनता निवास जानुस

काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले आफ्नै पार्टीका सभापतिलाई बालुवाटार र शितलनिवास धाउन छाडेर जनताको निवासमा जान सुझाव दिएका छन् । सोमबार कैलालीमा भएको प्रर्दशनलाई सम्बोधन गर्दै नेता थापाले

पूर्वपत्नी मीना ढकालविरुद्ध कानुनी लडाईं लड्ने मनोज गजुरेलको तयारी

चर्चित हाँस्य कलाकार मनोज गजुरेल तीन वर्षअघि सम्बन्ध विच्छेद गरेकी पूर्वपत्नी मिना ढकालविरुद्ध कानुनी उपचार खोज्ने भएका छन् । मिना ढकालले आफूविरुद्ध गाली बेइज्जती गरेको भन्दै गजुरेलले कानुनि लडाई लड्ने

प्रधानमन्त्रीले गरे राष्ट्रपतिसँग निर्णायक छलफल

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालयमा जाने क्रम बढेको छ । पछिल्लो समय विवादले उग्र रुप

माइतीघरमा हल्ला गर्नेहरू वास्तविक उखु किसान नै होइनन्: मन्त्री भट्ट

काठमाडौं- वर्षौँसम्म ब्यापारीबाट ठगिएकै कारण काठमाडौंमा आएर आन्दोलन गरिरहेका किसानहरू वास्तविक उखु किसान नभएको उद्योग मन्त्रालयमा चर्चा भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आफैले उनीहरू वास्तविक

प्रधानमन्त्री ओलीसँग पोखरेल एक्लै

काठमाडौं- सत्तारुढ नेकपाभित्र विवाद उत्कर्षमा पुग्दा अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओली एकलकाटे बन्दै गएका छन् । उनका आफ्नै गुटका भनिएका नेताहरू कोहि तठस्थ बस्ने र कोहिले ओलीइतरको समुहलाई साथ्