बालुवाटारमा रमिता छ !
काठमाडौं- वालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको जानकारी गराइएको छ । उक्त जानकारीसँगै बैठकमा रमिता देखाएको फोटो पनि बाहिरिएको छ ।
नयाँ अध्यादेश अनुसार परिषदको बैठक सुरु भएको जानकारी प्रधानमनत्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।
तर नेकपाकै धरै नेताहरूले यसलाई रमिताको संज्ञा दिएका छन् । नेकपाकै एक नेताले बालुवाटारमा बसेर प्रधानमन्त्री ओलीले रमिता देखाएको आरोप लगाएका छन् ।
बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन् ।