हिमालपोस्ट, Author at Himal Post - Page 742 of 3110 Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

हिमालपोस्ट

ज्ञानेन्द्र शाह भन्छन: जनताको खुशीका लागि राजगद्दी त्यागेको हो

काठमाडौँ- पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले जनताको खुशीका लागि राजगद्दी त्यागेको बताएका छन् । विज्ञप्ति जारी गर्दै पूर्वराजाले आफ्ना पोर्खाहरूको राष्ट्र निर्माणमा गरेको योगदानको पनि सम्झना गरेका छन् । पृथ्वीनारायण

रिपब्लिकन सिनेटरकै पहलमा ट्रम्पविरूद्ध फेरि महाअभियोग

काठमाडौं- रिपब्लिकन सिनेटरकै पहलमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध फेरि महाअभियोग लगाउने तयारी अगाडी बढेको छ । कार्यकाल सकिन १० दिनमात्र बाँकी रहेका बेला उनीमाथि अर्क्प आपत आउन लागेको छ ।

ओलीको उन्नत लोकतन्त्र: आफूलाई सबै छुट, अरू बोल्न पनि पाइन्न

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा चार पूर्वप्रधानन्यायाधीशहरूमाथि चर्को रोष व्यक्त गरे । देशव्यापी दौडाहाका साथ कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका उनको शनिबारको आक्रोश पूर्वप्रधानन्यायाधीशहरूमाथि केन्द्रित भयो

देउवाको प्रस्ताव: भाग मिलाएर खाउँ, बेकारको आन्दोलन किन चाहियो ?

काठमाडौं- ‘४५ मा ३८ भयो, अब सात बाँकी छ, चैत्रमा साबित्री गुरुङको ठाउँ खालि भएपछि अख्तियारको त्यो सिट र प्रेम राईलाई हाजिर गराउँदा गणेश जोशीले बीचैमा राजीनामा दिए भने रिक्त

बेलायतमा नेपाली गायक मृत भेटिए

काठमाडौं । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी

भारतमा भूकम्पको ठुलो झट्का

एजेन्सी- भारतमा भूकम्पको ढक्क महसुस भएको छ । भारतको हिमाञ्चल प्रदेशमा भूकम्प गएको त्यहाँका समाचार संस्थाहरूले जनाएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार हिमाञ्चल प्रदेशमा ४.२ रेक्टर स्केलको भूकम्प गएको

रविन्द्र मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकारको धम्की

काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाकार विष्णु रिमालले आफ्नो सीमामा बस्न भन्दै धम्क्याएका छन् । शनिबार साँझ मिश्रले प्रधानमन्त्री ओली, उनको कदम र

‘जनयुद्ध’मा चिप्लिए ओली: पूर्वमाओवादी नेताहरूले साथ छोड्ने संकेत

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धबारे अपमानजनक टिप्पणी गरेका छन् । ओलीले ‘महान् जनयुद्ध’ फर्सी कुहिए झैं कुहिएको बताएपछि समर्थकले पर्रर्र ताली ठोकेका थिए । शनिबार काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा

प्रधानमन्त्री ओलीले भने: अब अदालत किन चाहियो ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब अदालत किन चाहियो भन्दै प्रश्न गरेका छन् शनिबार आफू निकट युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सबैले सडकबाट फैसला गर्नेहो भने अदालत

पूर्वप्रधानन्यायाधीशहरू प्रचण्ड–नेपाल समुहबाट चुनाव लड़नुस: बास्कोटा

काभ्रे – नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेका चारजना पूर्व प्रधानन्यायाधीशलाई चुनाव लडेर राजनीति गर्न चुनौती दिएका छन् । शनिबार काभ्रेमा भएको एक कार्यक्रममा बाँस्कोटाले प्रचण्ड–नेपालले गठन

मणि थापाले खोले प्रचण्डको पोल

काभ्रे- नेकपाका नेता एवं खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले पुष्पकमल दाहाल प्रचण्डको पोल खोलेका छन् शनिबार ओली पक्षीय नेकपा काभ्रेको जिल्लास्तरीय अगुवा कार्यकर्ता तथा विस्तारित जिल्ला कमिटीको भेलामा थापाले प्रचण्डलाई

विश्वप्रकाशले प्रधानमन्त्रीलाई पठाए निर्मला पन्तको तस्विर

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई निर्मला पन्तको फोटो उपहरा पठाएका छन् । शर्माले संविधानको पार्सल सहित निर्मला पन्तको तस्वीर प्रधानमन्त्रीलाई पठाएका हुन् । शनिबार काठमाडौंमा भएको