हिमालपोस्ट, Author at Himal Post - Page 741 of 3110 Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

हिमालपोस्ट

पहिलेका ‘कमरेड’ ओली यसरी बने ‘बा’

काठमाडौँ- नेकपा फुट्ला फुट्लाजस्तो थियो, स्थायी कमिटी बैठकमा घमासान बहस भयो, प्रधानमन्त्री केपी शर्मा ओली चेपुवामा पर्दै गए । त्यही बेला फ्याट्टै दर्ता भयो नेकपा एमाले । त्यतिखेर बैठकमा उपाध्यक्ष

चुनाव वा संसद पुनर्स्थापना जे भए पनि कांग्रेसको ‘दुवै हातमा लड्डु’

काठमाडौं- झगडा गरिरहने ‘यिनीहरू यस्तै हुन्’ भन्दाभन्दै नेकपा प्याट्टै फुट्यो। फुट्छ, फुट्दैन हुँदाहुँदै चिरा–चिरा भयो। कारण कुनै सैद्धान्तिक थिएन। राष्ट्रहित वा जनसरोकारका मुद्दामा विमति थिएन। मतभेद थियो त– कुर्सी र

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई धम्क्याए

काठमाडौं- सडक र संसद् दुवैतिरबाट प्रधानमन्त्री केपी ओलीले निरन्तर अदालतलाई प्रभावित बनाउने अभिव्यक्ति दिएका छन् । पार्टीका कार्यक्रममा मात्रै होइन, राष्ट्रिय सभामा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमाथि दबाब

संकटमा देउवा: ओलीसंग मिलेको बहुमत सदस्यको निष्कर्ष

काठमाडौं- नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको भूमिकाको विषयमा गम्भीर शंका उत्पन्न भएको छ । देउवाको अभिव्यक्ति र व्यवहारले ओलीको असंवैधानिक कदमलाई सघाएको निष्कर्ष देउवा इत्तर समूहले गरेको छ । महामन्त्री

भारतमा सबैभन्दा फरक प्रजातिको कोरोना भेटियो: एन्डिबडीले पनि काम गरेन

काठमाडौं- भारतमा कोरोनाको नयाँ प्रजाति भेटिएको छ । संचारमाध्यमका अनुसार मुम्बईमा तीन जनामा जारी नभेटिएको कोरोनाको नयाँ स्ट्रेन (प्रकार) को संक्रमण देखिएको बताइएको छ । संसारभर नयाँ प्रजातिको कोरोना भेटिएका

प्रधानमन्त्रीले स्मरण गरुन, राजाको पालामा शाही आयोग खारेज गरेका न्यायाधीश यिनै हुन्

काठमाडौं- जननिर्वाचित प्रतिनिधिसभा विघटन असंवैधानिक हो भन्ने पूर्वप्रधानन्यायाधीशहरूलाई व्यंग्य गर्दै प्रधानमन्त्री केपी ओलीले आइतबार राष्ट्रिय सभामा भनेका छन्, ‘यिनीहरू अदालतमा हुँदा कस्तो न्याय दिए होलान्?’ धेरै पुरानो होइन, प्रधानमन्त्रीले निकट

चार बैठक, सात घन्टामै राष्ट्रिय सभाबाट पनि भागे ओली

काठमाडौं- प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभा अधिवेशन पनि छोटो समयमै अन्त्य गराएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन १० दिनमै अन्त्य गरेकी

कार्यकर्तालाई ओलीको लिखित सर्कुलर: स्थानीय तहसम्म प्रभाव र प्रभुत्व बढाउनु

काठमाडौं- पार्टी बिभाजन हुनासाथ प्रधानमन्त्री केपी ओलीले आफ्नो समूहलाई लिखित सर्कुलर गरेका छन् । १६ पृष्ठ लामो सर्कुलर हारी गर्दै उनले आन्दोलनको रक्षाका लागि लिनु परेको चुनौतीपूर्ण निर्णय भनेका छन्

झाँक्रीको आव्हान: प्रधानमन्त्री र मन्त्रीलाई बहिस्कार गरौँ

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ राम कुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका मन्त्रीहरुलाई बहिस्कार गर्न आव्हान गरेकी छिन् । विराटनगरमा आज आयोजित अखिलको जिल्लास्तरीय कार्यक्रममा बोल्दै उनले

जब प्रधानमन्त्रीले राष्ट्रिय सभामा आफ्नो मर्यादा बिर्सिए

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको बैठकको सम्बोधनको क्रममा सामान्य मर्यादा भन्दा बाहिर गएर रोष्टममै थुकेका छन् । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा बोल्दाबोल्दै थुकेका थिए । ओलीले

‘पूर्वप्रधानन्यायाधीशले कानुनी राय नदिएर फिल्मको समीक्षा गर्ने त ?’

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले पूर्वन्यायाधीशले संसद विघटनबारे दिएको रायबारे आफ्नो विचार ब्यक्त गरेका छन् । उनले पूर्वप्रधानन्यायाधीशहरूले संविधान र कानूनका मामलामा राय नदिएर,

धम्की बन्द गर्न र आफ्नो सीमाभित्र बस्न ओलीलाई नेकपाको चेतावनी

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सीमामा रहन चेतावनी दिएको छ । आइतबार पेरिसडाँडमा बसेको बैठकले ओलीको पछिल्लो चरित्र अधिनायकवादी र निरंकुश कदम