
नयाँदिल्ली- नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार दिल्ली आइपुगेका छन् । भारतले कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा गत वर्ष प्रकाशन गरेयता दुई

बीबीसी- अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पलाई बुधवार महाभियोग लगाउन उनको पार्टीका १० जना सदस्यले साथ दिएपछि संसद्मा रिपब्लिकनहरूबीच गहिरो विभाजन देखापरेको छ। तल्लो सदनमा तेस्रो वरिष्ठताकी रिपब्लिकन नेत्री लिज चेनीले महाभियोगको

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ संवैधानिक र बृहत् पूर्ण इजलासमध्ये कुनमा गर्ने भन्ने विषयमा टुंगो लगाउन अझै केही समय लाग्ने भएको छ । बुधबारको सुनुवाइमा कुन इजलासमा

काठमाडौँ- नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् ।

यता, विनाअनुमति कालापत्थर पुगेर भिडियो छायांकन गरेको पुष्टि, कारबाही गर्ने निकुञ्ज विभागको तयारी काठमाडौं- ‘माउन्ट एभरेस्टको नाम परिवर्तन गर्ने मात्र होइन, सर्वोच्च शिखरमा भारतले दाबी ठोक्नुपर्छ’ भन्ने भारतीय च्यानल जी

काठमाडौं- नेपाल प्रहरीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ३७ सदस्यीय निर्वाचन समिति बनाएको छ । प्रहरी प्रधान कार्यालयले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय केन्द्रीय

काठमाडौं- भारतीय टीभी च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले नेपाली मिडियालाई दोष लगाएका छन् । चौधरीले आफूले प्रसारण गरेको सगरमाथासम्बन्धी सामग्री नेपाली मिडियाहरूले म्यानुपुलेट गरेको आरोप लगाएका छन् । आफूले

काठमाडौं- नेकपाको प्रचण्ड–नेपाल समूहका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटनमा भारतीय भूमिकाबारे प्रधानमन्त्री केपी ओलीसँग जवाफ मागेका छन् । संसद् विघटनको झन्डै एक महिना पुग्नै लाग्दा प्रचण्डले सार्वजनिक रूपमै

काठमाडौं- विगत अढाई वर्षदेखि नेपालले हरेक औपचारिक राजनीतिक र कूटनीतिक संयन्त्रमा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन बुझ्न भारतसँग आग्रह गर्दैै आएको छ । तर, भारतले चासो नै दिएको छैन।

काठमाडौं- नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समुहले निर्वाचन आयोगलाई पत्र पठाएको छ । पत्रमा नेकपासँग राजनीतिक रुपमा विभाजित भएर गएको पुष्पकमल दाहाल प्रचण्ड समूहले बैधानिकता नपाउने दाबी

काठमाडौं- सर्वोच्च अदालतले एनसेलबाट तत्काल आयकर अशुली नगर्न अन्तरिम आदेश दिएको छ । बुधबार बसेको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अन्तरिम आदेश दिएको हो । ठूला करदाता कार्यालयले गरेको कर

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगलाई पत्र बुझाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तरिम विधानअनुसार कारबाही गरिएकाले अनुसूचीअनुसार सुधार, आधिकारिकता दाबी आवश्यक नरहेको बताएको छ । केही दिनअघि आयोगले