हिमालपोस्ट, Author at Himal Post - Page 728 of 3110 Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

हिमालपोस्ट

प्रचण्ड-नेपाललाई काउन्टर गर्ने ओली समूहको तयारी

काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्। नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा

मर्यादा तोड्ने ओलीको अभियान: सबैलाई श्राप र अपमान

पूर्वप्रधानन्यायाधीशलाई अजासु, अधिवक्ताहरूलाई दुर्मुखा, वरिष्ठ अधिवक्तालाई तमासा देखाउने बाजे, बुद्धिजीवीलाई झुन्ड, मन्त्रिपरिषद्का पूर्वसहकर्मीलाई बैगुनी केटो, पार्टीका नेताहरूलाई हुल्लडबाज भन्ने ओली आफ्नो आलोचना गर्ने पत्रकारलाई नर्कबासी भन्छन्…… पत्रकारलाई सम्मान र संस्कारको

विप्लवले दिए धन्यवाद

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सहयोग गर्नेहरूलाई धन्यवाद दिएका छन् । विप्लले आफूहरूले शनिबार आह्वान गरेको नेपाल बन्द सफल भएको दाबी गर्दै सहयोगीहरूलाई धन्यवाद दिएका हुन ।

प्रचण्ड र बाबुरामबीच गोप्य छलफल

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गरिरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईबीच गोप्य छलफल भएको छ ।

संविधानको धारा ७६ (१) र २ दुई भित्र खेल्दै सर्वोच्च अदालत

काठमाडौं- वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त भएको संविधानको धारा ७६ (१) वा २ अनुसार ? प्रतिनिधि सभा विघटनविरुद्धका अधिकांश रिट निवेदकले उपधारा १ उल्लेख गरेका छन् । बहसका क्रममा

निर्वाचन आयोगकै कार्यक्रममा ‘केपी ओली मुर्दावाद’ भन्दै नारा लागेपछि

काठमाडौं- निर्वाचन आयोग मोरङले निर्वाचन कार्यक्रमबारे दलहरुलाई जानकारी गराउन आयोजना गरेकै कार्यक्रममा ‘केपी ओली मुर्दावाद’ भन्ने नारा लागेको छ। कार्यक्रममा सहभागी हुन पुगेको नेकपा (प्रचण्ड–माधव)समूहले नै कार्यक्रम भइरहेको समयमा नाराबाजी

डोनाल्ड ट्रम्पलाई दुई साता म्याद थप

एजेन्सी- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोगको समानाको आवश्यक तयारीका लागि दुई साताको समय मिलेको छ । महाअभियोगको सामाना गर्न आवश्यक तयारिका लागि ट्रम्पका कानून व्यवसायीले मागेको दुई हप्ताको समय दिन

एक महिनापछि सुटुक्क सुचना निकालेर सर्वोच्चमा बुझाइयो

काठमाडौं- बहसका क्रममा प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति कार्यालयबाट जारी सूचनाको विषयमा प्रश्न उठेपछि राजपत्रमा प्रकाशित गरी इजलासमा बुझाइएको छ । प्रतिनिधिसभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना इजलासबाट बिहीबार माग भएपछि सरकारले शुक्रबार

देउवा संकटमा: ‘फलामको चिउरा’ बन्यो ओलीसँगको सम्वन्ध

काठमाडौं- प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री केपी ओली समूहसँग सहकार्य नगर्न सम्बन्धित प्रदेशका कांग्रेस केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई सुझाब दिएका छन् । केन्द्रीय सदस्यले कुनै पनि अवस्थामा ओली समूहसँग सहकार्य गर्न

सर्वोच्चमा चर्काचर्की: ‘अब बोल्नै नपाउने हो र श्रीमान् ?’

काठमाडौँ- संसद विघटनविरुद्ध संवैधानिक इजलासमा बहस चलिरहेको छ । शुक्रबारको बहसमा समयको पावन्दीबारे चर्काचर्की भएको छ । शुक्रबार अधिवक्ता कोपिलप्रसाद अधिकारी बहस गर्न उभिँदै थिए । उनलाई प्रधानन्यायाधीशको आदेशले उनी

यशराज र शाहरुखको सेटमा कुटाकुट

एजेन्सी- बलिउड अभिनेता शाहरुख खान लफडामा परेका छन । चलचित्र सुटिङका क्रममा हात हालाहाल भएको बताइएको छ । चलचित्र ‘पठान’को छायांकन सेटमा ठूलो झगडा भएको छ। घटनापछि यश राज स्टुडियोमा

झनै क्रुर बन्ने केपी ओलीको संकेत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू झनै क्रुर बन्ने संकेत गरेका छन् । उनले आफ्ना विरोधीहरूले गरेको आन्दोलनलाई सानो झुन्ड भन्दै त्यस्ता विरोधले केही फरक नपर्ने बताए। उनले साँघुरा