हिमालपोस्ट, Author at Himal Post - Page 726 of 3110 Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

हिमालपोस्ट

आजदेखि नेपालमा खोप अभियान: यस्तो छ तयारी

काठमाडौं- आज (बुधबार) बाट नेपालमा पनि सरकारले कोरोनाविरुद्ध खोप लगाउने भएको छ । आजैबाट खोप अभियान नै सञ्चालन गरिँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे खोप अभियान उद्घाटन

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अर्को मुद्दा

काठमाडौं- सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अपहेलना मुद्दा दर्ता भएको छ। बरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले गत ११ माघमा प्रधानमन्त्रीविरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए। त्यस्तै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले

नास्तिकहरू सकिने बेलामा ईश्वरको शरणमा पुग्छन्: डा. भट्टराई

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आखिरी दिन आएको बताएका छन् । उनले ओली शासनको आखिरी दिन आएको कारण पशुपतिनाथको शरणमा पुगेको

काँग्रेस बैठक बस्दै, आन्दोलन चर्काउन देउवामाथि दवाव

काठमाडौं- सरकारविरुद्ध आन्दोलन गर्नेबारे छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ मा सरे पनि उक्त दिन पनि केन्द्रीय समिति बस्न

निर्वाचन आयोगको निर्णयले प्रचण्ड समूह तनावमा

काठमाडौं- निर्वाचन आयोगले राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा एउटै दल भएको निर्णय दिएपछि प्रचण्ड-नेपाल समूह तनावमा परेकोछ भने ओली समूह भने उत्साहित बनेको छ । आयोगको

जसले अध्यक्ष दिन्छ त्यही समूहमा जान्छु: वामदेव गौतम

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफूलाई जुन समुहले अध्यक्ष दिन्छ त्यही समुहमा आफू जाने बताएका छन् । आफू पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताउँदै सोमबार

ईश्वर शब्द नै हटाएका प्रधानमन्त्री ओली किन पुगे पशुपतिनाथको शरणमा ?

काठमाडौँ- ‘म ईश्वर, देश र जनताका नाममा शपथ लिन्छु,’ दोस्रोपटक प्रधानमन्त्री हुँदै गर्दा २०७४ फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथमा केपी शर्मा ओलीले भने, ‘म देश र जनताका

विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपति सीले दिए यस्तो चेतावनी

एजेन्सी- चिनियाँ राष्ट्रपति सी चिनफिङले शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई चेतावनी दिएका छन् । विश्व अर्थतन्त्र मञ्च डोभासको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले यसको सामना गर्न

रहस्यमय तरिकाले बढ्यो अमेरिकी राजदूत बेरीको सक्रियता

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सक्रियता बढाएका छन् । जो बाइडेन अमेरिकी राष्ट्रपति बनेसँगै उनको सक्रियता रहस्यमय तरिकाले बधेको छ । लामो समय चुपचाप रहेका बेरीले सोमबार भने

प्रदेशसभा विघटन गर्न प्रधानमन्त्री ओली तयार भएका हुन ?

काठमाडौं- प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। आवेगमा प्रतिनिधिसभा विघटन गरेर पार्टी फुटको अवस्था सिर्जना गरेका ओलीले प्रदेशसभा पनि विघटन गरेमा

संसदको घाँटी निमोठ्ने, नागरिकमाथि बुट बझार्ने, पशुपतिमा नाटक

काठमाडौं- जनताको अमूल्य मतबाट निर्वाचित प्रतिनिधिहरूको सभा नै विघटन नै गरेका प्रधानमन्त्री केपी ओलीको सरकार नागरिकमाथि दमनमा उत्रिएको छ । प्रतिगमनविरुद्ध ‘बालुवाटार मार्च’मा निस्किएका अभियन्ताहरूमाथि लाठी र पानीको फोहोरा हानेर प्रहरीले

तेस्रो जनआन्दोलन घोषणा

काठमाडौं- बृहत् नागरिक आन्दोलनले तेस्रो जनआन्दोलन घोषणा गरेको छ। बृहत् नागरिक आन्दोलनका तर्फबाट विज्ञप्ति जारी गर्दै लेखक तथा विश्लेषक युग पाठकले सबैखाले राजनीतिक एवम् साँस्कृतिक प्रतिगमनविरुद्ध तेस्रो जनआन्दोलन घोषणा गरिएकाे