हिमालपोस्ट, Author at Himal Post - Page 680 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

अरूलाई पदलोलुप भन्ने ओलीले आफू अध्यक्षमै टिक्न यतिसम्म गरे

काठमाडौं- अरूलाई पदलोलुप भन्दै सत्तोसराप गर्ने नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पदमै रहन तिगडम गरेका छन् । आफू पक्षधर केन्द्रीय सदस्यहरुलाई मात्र डाकेर उनले पार्टीको

ओलीविरुद्ध विद्रोह गर्ने र राष्ट्रिय भेला गर्ने नेपाल समुहको घोषणा

काठमाडौं- नेकपा एमालेको माधव नेपाल पक्षले केपी ओली पक्षको निर्णयविरुद्ध सशक्त रुपमा विरोध गर्न देशभरका नेता–कार्यकर्तालाई आव्हान गर्ने निर्णय गरेको छ। आज बसेको सो समूहको आकस्मिक स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग

महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद यथावत

काठमाडौँ- नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पद यथावत् रहेको नेकपा एमालेले जनाएको छ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एक वक्तब्य नै जारी गरेर स्पष्ट पारेका हुन् । महाधिवेशन आयोजक समिति

ओली लक्षित योगेश भट्टराईको कडा टिप्पणी

काठमाडौँ- नेकपा (एमाले) माधवकुमार नेपाल समूहका नेता योगेश भट्टराईले केपी ओलीलाई लक्षित गर्दै अतिवादको अन्त्य हुने बताएका छन् । अध्यक्ष केपी ओलीले शुक्रबार पार्टीमा व्यापक फेरबदल गरेपछि भट्टराईले उक्त कदमको

पद नछाड्न ओलीको जुक्ती: विधान नै संशोधन, उमेर हद पनि चैट

काठमाडौं- पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफू पक्षीय बैठक बोलाएर नेकपाको एमालेको विधान संशोधन गरेका छन् । आफू अध्यक्ष पदमा बस्नकै लागि सत्तरी वर्षे उमेर हद लगायतका केहि प्रावधान हटाएका

ओलीका निर्णय पार्टीले मान्दैन, यो अबैधानिक हो: माधव नेपाल समूह

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीबाट एकलौटी रुपमा पार्टीमा गरिएको हेरफेर अमान्य हुने र पार्टीले त्यसलाई नचिन्ने बताएको छ। माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको

जसपा पनि ओलीलाई हटाउने लाइनमा

काठमाडौं- जनता समाजवादी पार्टीले माओवादी केन्द्रसँग मिलेर सरकार निर्माण गर्नुपर्ने प्रस्ताव नेपाली कांग्रेससँग राखेको छ । शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा कांग्रेस नेताहरुसँगको छलफलमा जसपाका नेताहरुले माओवादी केन्द्रसँग मिलेर नयाँ

बादल, टोपबहादुर र लेखराजले पार्टी छाड्दा खुशी भए प्रचण्ड

बुटवल – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपा ओलीको पछाडी लागेका माओवादी नेताहरूलाई आफैले पनि ल्याउन नचाहेको बताएका छन् । प्रचण्डले ओलीतिरै बस्न नेताहरूलाई आग्रह गरेका छन् ।

ओलीसँग छुट्टिएर अरु पार्टीहरूसँग एकता गर्ने वामदेवको घोषणा

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओलीसँग छुट्टीएर अब अरु पार्टीहरूसँग एकताको प्रयास गर्ने बताएका छन् । ओलीले आफ्नो पक्षका केन्द्रीय कमिटी सदस्यको मात्रै बैठकबाट आज निर्वाचित

माधव नेपाल पक्षले बोलायो आकस्मिक बैठक

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक डाकेर एकलौटी निर्णय गरेपछि वरिष्ठ नेता माधव नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । शुक्रबार नेपाल

ओलीको ठट्यौली: माधव नेपाल हराउनु भयो, केहि खबर छ की ?

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ठट्टा गर्दै माधवकुमार नेपालमाथि व्यंग्य गरेका थिए । शुक्रबार नेपाल पक्षलाई सुइँको सम्म नदिएर आफ्नो विपक्षमा लाग्ने सबैलाई

देउवा र जसपाका नेताबीच बुढानिलकण्ठमा छलफल

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच वार्ता शुरू भएको छ । वार्ताका लागि जसपाका नेताहरू सभापति देउवाको बूढानीलकण्ठ निवास पुगेका छन् । देउवा भेट्न