हिमालपोस्ट, Author at Himal Post - Page 681 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

माधव नेपालमाथि ओलीले बर्साए कारबाहीको डण्डा

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र उनी पक्षीय नेताहरूमाथि कारबाहीको डण्डा चलाएका छन् । सर्वोच्च अदालतले नेकपा खारेज गरी पुरानै पार्टीलाई पुनर्स्थापित

प्रधानमन्त्री ओलीले दिए ईश्वर पोखरेललाई यस्तो निर्देशन

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महासचिव ईश्वर पोखरेललाई पार्टीका सबै पक्षलाई बोलाउन निर्देशन दिएका छन् । ओलीले केन्द्रीय कमिटीको आगामी बैठकमा माधवकुमार नेपाल,

एमालेमा गएपछि बादल र भट्ट मालामाल

नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा गएपछि रामबहादुर थापा बादल र लेखराज भट्टलाई चिट्ठा परेको छ । एमाले ओली पक्षले डाकेको बैठकले माधव नेपाल समुहका सबै नेताहरूको पद खोसेको छ भने बादल

नेकपा एमालेमा भाँडभैलो

काठमाडौं- सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी(एमाले) पुनर्स्थापित गरेपछि पार्टीमा भाँडभैलो देखिएको छ । ओलीपक्षले औपचारिक बैठक नै नडाकी, माधव नेपाल पक्षलाई थाहै नदिई महत्वपूर्ण निर्णय गरेपछि अन्तसंघर्ष चर्किएको छ ।

नेपाल पक्षका सबैको जिम्मेवारी खोसियो: ओलीले तोके सातै प्रदेश इन्चार्ज

काठमाडाैं- सत्तारुढ नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षका सम्पूर्ण नेताहरूको जिम्मेवारी खोस्दै सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले प्रदेश १

भर्‍याङ मात्रै नबन्ने, अब सरकारको नेतृत्व लिने: जसपा

काठमाडौं- जनता समाजवादी पार्टीका सांसदहरुले आफ्नो पार्टीले सरकारको नेतृत्व लिन तयार हुनुपर्ने भन्दै अरूलाई सहयोग मात्रै गर्न नसकिने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको जसपाको बैठकमा सांसदहरुले

अष्टलक्ष्मीलाई हटाएर ओलीले दिए बादललाई जिम्मेवारी

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी ओलीले रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेश इन्चार्ज बनाएका छन् । शुक्रबार माधव नेपाल समुहलाई जानकारी नै नगराई ओली पक्षले बैठक बोलाएर अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई

एमालेभित्र माधव नेपाल समूह ‘बायस’: थाहै नदिई ओलीले गरे महत्वपूर्ण निर्णय

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक माधव नेपाल पक्षलाई थाहै नदिई सम्पन्न गरिएको छ । त्यतिमात्र होइन नेपाल पक्षले थाहै नपाइ महत्वपूर्ण निर्णयहरू समेत गरिएको छ । बैठकले महाधिवेशनको मिति

माओवादीबाट ओलीतर्फ आएका २३ जना केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं- नेकपा एमालेको केपी शर्मा ओली पक्षको केन्द्रीय समितिको भेलाले माओवादी केन्द्रबाट ओलीतर्फ आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। आज बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकले पूर्व माओवादी

एमालेमा महासचिवबाहेक सबैको पद खारेज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् । यस्तै ‘बादल’ सहित

मंसिर २ देखि एमाले महाधिवेशन गर्ने ओलीको निर्णय

काठमाडौं । एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षको बैठकले महाधिवेशनको मिति तय गरेको हो । बैठकमा माधव

ओरालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा बिहीबार मूल्य केही बढे पनि शुक्रबार पुनः ओरालो लागेको हो। सुनको मूल्य बिहीबारको तुलनामा ६ सय रुपैयाँलो घटेको हो। नेपाल सुनचाँदी