मुख्यमन्त्री गुरुङले दिए दीपक मनाङ्गेलाई मन्त्री पद उपहार: खेलकुद मन्त्री नियुक्त - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

मुख्यमन्त्री गुरुङले दिए दीपक मनाङ्गेलाई मन्त्री पद उपहार: खेलकुद मन्त्री नियुक्त



काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्ध दायर भएको अविश्वासको प्रस्ताव विफल गराउन मन्त्रिपरिषद विस्तार गरेका हुन्।

स्वतन्त्र हैसियतका सांसद राजीव गुरुङ(दीपक मनाङ्गे)लाई युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।

मनाङ्गेलाई प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त गरिएको र शपथको तयारी भइरहेका बताइएको छ। मनाङ्गेले मनाङबाट चुनाव जितेका हुन् ।