हिमालपोस्ट, Author at Himal Post - Page 615 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

एमाले बैठक सकिनासाथ राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक सकिएको छ । एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो । बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न

लुम्बिनी मुख्यमन्त्रीमा माओवादीको पनि दाबी: कांग्रेसको समर्थन

काठमाडौं– मुख्यमन्त्री शंकर पाखेरेलको सपना चकनाचुर हुनेगरी लुम्बिनी प्रदेशको राजनीतिमा तरङ्ग नै उत्पन्न भएको छ । छिटोछिटो राजनीतिक घटना विकशित भैरहेका छन् भने पोखरेलको मुख्यमन्त्री बन्ने सम्भावना कम देखिएको छ

बहुमत गुमेको सुइँको पाएपछि राजिनामा दिएर भागेका थिए शंकर पोखरेल

काठमाडौं- मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो बहुमत गुमेको सुइँको पाएपछि राजीनाम दिएर संसद अधिवेशन अन्त्य गरेर भागेको खुलेको छ । आइतबार अकस्मात पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशको राजनीतिमा अनेकौँ परिवर्तन आएको

शंकर पोखरेलको सपना चकनाचुर: सांसद वली माओवादीमा प्रवेश

काठमाडौं- लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेपछि लुम्बिनी प्रदेशको राजनीतिमा तरङ्ग उत्पन्न भएको छ । एकल पार्टीको बहुमतमा सरकार बनाउने दाउ कसेर

ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएक छन् । आइतबार १ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको एक नेताले बताए । बालुवाटारमा बैठक बस्ने

प्रधानमन्त्रीले डाके आकस्मिक मन्त्रिपरिषद बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक आइतबार अपराह्न ४ बजे बोलाइएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको एक मन्त्रीले बताए ।

पोखरेलकै नेतृत्वमा सरकार बनाउने एमालेको निर्णय: माधव नेपाल समुहको पनि साथ

काठमाडौं- नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ। आइतबार बिहान बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका

मुख्यमन्त्री पोखरेलले गोल हाने: यस्तो छ अबको प्रक्रिया

काठमाडौं- अविश्वासको प्रस्ताव आएपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएर शंकर पोखरेलले गोल हानेका छन् । उनी फेरि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न लागेका छन्। यसपटक भने एमालेको एकल बहुमतबाट उनी मुख्यमन्त्री बन्नेछन

शंकर पोखरेलले किन दिए एकाएक राजिनामा ?

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि राजनीति तरंगित बनेको छ । मुख्यमन्त्री पोखरेलले आफ्नो राजीनामा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव समक्ष पेश गरेका हुन् । मुख्यमन्त्री

लुम्बिनीमा मुख्यमन्त्री पदको छिनोफानो आजै हुने

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश हुने भएको छ । आज सुरु हुने प्रदेसभाको विशेष अधिवेशनमा सो प्रस्ताव प्रस्तुत हुने बताइएको छ । शनिबार बसेको

देशभर ३० जिल्लामा निषेधाज्ञा (नामावली सहित)

काठमाडौं- कोरोना महामारी नियन्त्रण बाहिर जान लागेपछि देशभरका अधिकांश जिल्लाले निषेधाज्ञा जारी गरेका छन्। गृह मन्त्रालयले शनिबार साँझसम्ममा २९ जिल्लाले निषेध आदेश जारी गरेको जनाएको छ। यस्तै मकवानपुरले पनि आज

कारमा मृत फेला परेका तीन बालकको सनाखत: सडेको अवस्थामा थिए शव

बुटवल- दाङको तुलसीपुरमा एक भारतीय कारमा शनिबार मृत फेला परेका तीन बालकको पहिचान खुलेको छ। तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा रोकिराखेको भारतीय आरजे ०१ सीसी ०८८५ नम्बरको गाडीमा सडेको अवस्थामा