हिमालपोस्ट, Author at Himal Post - Page 580 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

प्रधानमन्त्री ओलीको प्रस्ताव: ‘मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दलहरूको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्‍वान गरेका छन्। सरकारीनिवास बालुवाटारमा समसामयिक राजनीतिक विषयमा विशेष पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका

ओलीविरुद्ध नलाग्न सांसदहरूलाई ठाकुर–महतोको निर्देशन

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षको संसदीय दलको बैठक सकिएको छ। बैठकमा नेताहरूले सांसदलाई ओलीको पक्षमा लाग्न आदेश दिएका छन् । बैठकमा महन्थ ठाकुर

गोल गर्ने जिम्मा माधव नेपाल समूहलाई

काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपाल सत्ता संघर्षमा फेरि निर्णायक शक्ति बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गर या मरको लडाईँमा रहेका उनीविरोधी गठबन्धनमा नेपालको भूमिका नै निर्णायक हुने

माधव नेपाल समूह अत्यन्त षड्यन्त्रकारी : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतको प्रधानमन्त्री नियुक्त भएयता राजनीतिक समीकरणमा वैशाख २७ मा संसदमा विश्वासको मत लिदाँको अवस्थाभन्दा धेरै भिन्न नभएकाले आफूले नयाँ प्रक्रियाबाट सरकार बनाउन मार्ग प्रशस्त

महेश बस्नेतले भने: हामी प्रतिपक्षमा बस्न तयार छौँ

काठमाडौं- प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपा (एमाले) प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ५ः०० बजेसम्म संसद्मा बहुमत पुर्याउन सक्ने कुनै पनि दललाई प्रधानमन्त्रीको दाबी गर्न

महन्थले स्थगित गरे जसपा कार्यारिणी बैठक

काठमाडौं- जनता समाजवादी पार्टीको जेठ ८ र ९ गते हुने भनिएको पार्टीको केन्द्रिय कार्यकरिणी बैठकस्थगित भएको छ । कोभिडका कारण अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएका अध्यक्ष महन्थ ठाकुरद्धारा

माधव नेपाललाई प्रधानमन्त्री बनाउने देउवा, प्रचण्ड र उपेन्द्रको तयारी

काठमाडौं- काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । विपक्षी गठबन्धनमा प्रधानमन्त्री केपी ओलीको बहिर्गमनका

रणनीति बनाउन माधव नेपाल समूहको भेला सिंहदरबारमा

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू भेला हुन थालेका छन् । हदरबारस्थति् संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा अहिलेसम्म त्यहाँ १२ जना सांसद भेला भएका छन्। आगामी

एक कप चिया खान महन्थ ठाकुर राष्ट्रपति निवासमा

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरले बिहीबार राति राष्ट्रपति निवासमा एक कप चिया खान मात्रै पुगेको बताएका छन् । सिंहदरबारमा पत्रकारहरुसँगको कुराकानीमा ठाकुरले बिहीबार राति राष्ट्रपति निवासमा राजनीतिक

बुढानिलकण्ठमा देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौँ- नयाँ सरकार गठनका विकल्पबारे सबै पक्षसँग छलफल गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय लगत्तै दलका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

नयाँ सरकारबारे महन्थ ठाकुरले मुख खोले

काठमाडौं – जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीले निकास दिने बताएका छन्। सिंहदरबारमा आफू निकट सांसदहरुसँग छलफल गर्नुअघि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। ‘हामी आन्तरिक

प्रधानमन्त्री ओलीले डाके पत्रकार सम्मेलन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले १२: ३० मा बालुवाटारमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । ओलीले बिहिबार नेपालको संविधान धारा ५