हिमालपोस्ट, Author at Himal Post - Page 576 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

संकटकाल लगाएर चुनाव गर्न कमल थापाको प्रस्ताव

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अबको कार्यदिशा स्वास्थ्य संकटकाल र चुनाव हुनुपर्ने बताएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव मिति तोकेपछि थापाले ट्वीटरमा

राष्ट्रपतिको कदमविरुद्ध पाँच दलको संयुक्त बैठक बस्दै

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि विपक्षी गठबन्धनका पाँच दलको बैठक बस्ने भएको छ । शनिबार विहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा

अक्सिजन नपाएर छट्पटाएका जनताले राष्ट्रपति र प्रधानमन्त्रीलाई माफ गर्ने छैनन्: श्रेष्ठ

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अक्सिजन खोजिरहेका, अस्पतालमा शय्या अभावमा छट्पटाइरहेका जनताले राष्ट्रपति र प्रधानमन्त्रीलाई क्षमा नगर्ने बताएका छन् । उनले जनताको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली

युवराज ज्ञवाली भन्छन्: अब ओलीको भण्डाफोर गर्छौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको भण्डाफोर गनुपर्ने बताएका छन् । उनले सबै मिलेर उनको भण्डाफोर गर्नुपर्ने बताएका हुन् । संसद् विघटन गरेर मुलुकलाई

कांग्रेसले डाक्यो आकस्मिक बैठक

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेपछि नेपाली कांग्रेसले आज आकस्मिक बैठक डाकेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान साढे ९ बजे डाकिएको

महन्थ समूहका पाँच नेता मन्त्री बन्दै

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । मध्यरातमा संसद विघटन सिफारिस गरेका ओलीले खाली भएका मन्त्रालयमा नयाँ नियुक्ति गर्न लागेका हुन् । सर्वोच्च अदालतले गैर सांसदलाई पटकपटक

बादल, रायमाझी, भट्ट र शाह फेरि मन्त्री बन्दै: यस्तो छ ओलीको तयारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । भर्खरै सर्वोच्चको आदेशपछि पद गुमाएका चार पूर्वमाओवादी नेताहरूलाई फेरि मन्त्री बनाउने ओलीले तयारी गरेका हुन्। स्रोतका अनुसार संसद बिघटन

ईश्वर पोखरेललाई हटाएर प्रधानमन्त्री आफैले लिए जिम्मेवारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाएर आफैले जिम्मेवारी लिएका छन् । चारैतिर विवादित बनेपछि पोखरेललाई हटाएर ओली आफैले जिम्मेवारी समालेका हुन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी)

केपी ओली र माधव नेपालको टकरावले देशलाई समस्या

काठमाडौं- नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ। एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको

स्वार्थले दुई टुक्रा भयो जसपा

काठमाडौं- नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षमध्ये महन्थ ठाकुर केपी शर्मा ओलीको पक्षमा र उपेन्द्र यादव शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन शुक्रबार दिनभर सक्रिय भए।

राष्ट्रपतिमाथि शेखर कोइरालाको कडा टिप्पणी

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति र प्रधानमन्त्रीप्रति आक्रोश ब्यक्त गरेका छन् । उनले संविधानको संरक्षक राष्ट्रपतिबाट संविधान समाप्त पार्ने काम भएको टिप्पणी गरेका छन् । शनिबार बिहान

मिल्नै लाग्दा एमालेमा अर्को लफडा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद एकता सँघारमा पुग्दैगर्दा फेरि अन्योल बढेको छ । विवाद समाधानका लागि गठित कार्यदल बैठकसमेत अनिश्चित भएको छ । पार्टी विवाद समाधानार्थ गठित