हिमालपोस्ट, Author at Himal Post - Page 555 of 3110 Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

हिमालपोस्ट

विपक्षी गठबन्धनको बैठक सकियो: यस्तो भयो निर्णय

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएक विपक्षी गठबन्धनको बैठक सकिएको छ । आइतबार बिहान देउवा निवासमा बसेको बैठकले प्रतिनिधिसभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान

ओली समुहका सांसदलाई पनि सोधियो स्पष्टिकरण

काठमाडौं- नेकपा (एमाले)मा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी ओली पक्षका नेतालाई पनि स्पष्टिकरण सोधिएको छ । एमालेको सुदूरपश्चिम संसदीय दलले ओली निकट प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको छ । पूर्वमन्त्री समेत

अर्थमन्त्री पौडेलले बोलाए पत्रकार सम्मेलन

काठमाडौं –अर्थमन्त्री विष्णु पौडेलले पत्रकार सम्मेलनको आयोजना गरेका छन्। शनिबार मात्रै अध्यादेशमार्फत बजेट प्रस्तुत गरेका अर्थमन्त्री पौडेलले सिंहदरबारमा पत्रकारहरूलाई बोलाएका छन् । शनिबार जारी गरिएको आगामी आर्थिक वर्षको बजेटमाथि उठेका

संविधानमा झनै अन्योल: धारा ७६ (५) मा किन जोडियो उपधारा २ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधि सभा बिघटन गरेपछि प्रतिनिधि सभाकै बहुमत पक्षले सरकारको कदमको विरुद्धमा सर्वोच्चमा मुद्दा दर्ता गरेको छ । एकातिर आफूले चालेको कदम ठिक थियो भन्ने प्रमाणित

एकाबिहानै गठबन्धनका नेताहरू किन पुगे देउवा निवासमा ?

काठमाडौं – आइतबार बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ब्नै निवास बूढानीलकण्ठ विपक्षी गठबन्धनको बैठक डाकेका छन्। देउवाले डाकेपछि गठनबन्धनका नेताहरू बिहनै बुढानिलकण्ठ पुगेका छन । सवा ९ बजेदेखि नै

विमानस्थलको नाम रवीन्द्र अधिकारी राखिएकोमा योगश भट्टराईले जनाए आपत्ति

काठमाडौं- सरकारले ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामकरणगर्ने निर्णय गरेको छ। २०७५ साल फागुन १५ गते ताप्लेजुङ्गमा हेलिकोप्टर दुर्घटना भई मृत्यु भएका तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र

२३ वर्ष कान्छीसँग बेलायतका प्रधानमन्त्रीले गरे सुटुक्क विवाह

एजेन्सी- अन्तराष्ट्रिय संचार माध्यमका अनुसार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सुटुक्क विवाह गरेका छन् । ५६ वर्षीय जोनसनले ३३ वर्षीय क्यारी सिमोन्डसँग विवाह गरेको बताइएको छ । सिमोन्डसँग उनी पहिलेदेखि नै

भियतनाममा अर्कै प्रजातिको झनै हानिकारक कोरोना भाईरस फेला

एजेन्सी- भियतनाममा नयाँ प्रजातिको अत्यन्त हानिकारक कोरोना भाईरस फेला परेको छ । बेलायती भेरिएन्ट र भारतीय भेरिएन्ट मिलेर बनेको यो नयाँ प्रजातिको भाईरस निकै खतरनाक भएको बताईन्छ । भियतनामका स्वास्थ्यमन्त्री

प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको गृहजिल्ला बजेटमा मालामाल

काठमाडौं- सरकारले आर्थिकक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको छ । बजेटमा निकै लोकप्रिय कार्यक्रमहरू पनि घोषणा गरिएका छन् । संसद विघटन भएकाले अध्यादेशमार्फत बजेट घोषणा गरिएको थियो । अर्थमन्त्री

संवैधानिक इजलासमा आजपनि बहस हुँदै: न्यायाधीश श्रेष्ठले के गर्लान ?

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा आजपनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रबार इजलासमा विवाद भएपछि हेर्दाहेर्दैमा राखिएको सुनुवाई आज हुने भएको हो । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीशहरू दीपककुमार कार्की, डा

उद्योगी व्यवसायीले भने: बजेट गज्जब आयो, अधिकांश माग सम्बोधन भए

काठमाडौं- सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०६९ को बजेटले वर्तमान परिस्थिति अनुकुल नीजि क्षेत्रको अधिकांश मागहरु सम्बोधन भएको उद्योगी व्यवसायीहरुले बताएका छन्। बजेट भाषणपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ उद्योगी व्यवसायीले कोभिड महामारीको

अब विदेशी पर्यटकलाई भिसा शुल्क नलाग्‍ने

काठमाडौँ- अब नेपालमा आउने विदेशी पर्यटकलाई भिसा शुल्क नलाग्ने भएको छ । कोभिडले थलिएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले नवीकरण शुल्क, आयकर, विद्युत्को डिमान्ड शुल्कलगायतमा सहुलियतका कार्यक्रम सार्वजनिक गरेको छ ।