हिमालपोस्ट, Author at Himal Post - Page 517 of 3110 Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

हिमालपोस्ट

फेरि महाधिवेशन सार्दै कांग्रेस: आजको बैठकमा छलफल

काठमाडौं– नेपाली कांग्रेसले फेरी महाधिवेशनको समय तालिका परिवर्तन भएको छ । भदौ १६ गतेबाट सुरु गर्नेभनिएको महाधिवेशन फेरी सर्ने देखिएको छ । यहि विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति

दिल्ली जानुअघि झलनाथले दिएको त्यो संदेश

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू उपचारमा जानुअघि एमालेको विवाद समाधान गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि जान लागेका बेला

यसरी पुग्यो इटली युरोकप फुटबलको नकआउट चरणमा

काठमाडौं- इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वीजरल्यान्डमाथि सहज जीत निकाल्दै इटाली १ खेलअगावै नकआउट चरणमा पुगेको हो । नकआउटमा पुग्ने पहिलो टोली बन्ने

युरोकप: वेल्सले निकाल्यो टर्कीमाथि सहज जीत

काठमाडौं- युरोपका विभिन्न सहरमा जारी युरोकप फुटबलअन्तर्गत गएराति भएको समूह ए को खेलमा वेल्स विजयी भएको छ । वेल्सले टर्कीलाई २-० गोलअन्तरले हराएको हो । वेल्सको जीतमा आरोन राम्से र

झलनाथ खनाललाई के भएको हो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई निरन्तर ज्वरो आउन थालेपछि तीन दिन अघि नर्भिक अस्पतालमा भर्ना भएका थिए। उनको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा

अझै केहिदिन ब्यापक वर्षा हुने, के भन्छन् मौसमविद् ?

काठमाडौं- मौसमविद्ले यस वर्ष नेपालमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेका छन्। उनीहरूका अनुसार अझै ३ दिन वाग्मती, लुम्बिनी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा भारी वर्ष हुने सम्भावना छ।

मेलम्ची करिडोर पनि तहसनहस: ठाउँठाउँमा बाढी पहिरोले बेहाल

काठमाडौं- वर्षा र पहिरोसँगै मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस पार्दा व्यापक क्षति भएको छ। पहिरोले मेलम्ची खोला थुनिएपछि आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ भने कम्तीमा २०

अब स्मार्ट ‘लकडाउन’ हुने: प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौँ । कोभिड-१९ व्यवस्थापन निर्देशक समिति(सीसीएमसी)को दोस्रो बैठकले सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता

नारायणीमा पानीको सतह इतिहासकै उच्च: गण्डक ब्यारेजका सबै ढोका खोलियो

चितवन । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड

सिन्धुपाल्चोक तहसनहस: गृह मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं- सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती र मेलम्ची नदीमा आएको भीषण बाढी पहिरोबाट दर्जनौं घर बगेका छन् भने पचासौंको हताहती आशंका गरिएको छ ।केही दिनदेखिको अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढी

झलनाथ खनाल गम्भीर: उपचारका लागि दिल्ली लैजाने तयारी

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनलाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ। नेकपा एमालेका नेतासमेत रहेका उनलाई लगातार ज्वरो आइरहेको र रगतमा

उद्धारका लागि सयौँ सेना र प्रहरी मेलम्चीमा, हेलिकप्टर पनि परिचालन

काठमाडौँ- मंगलबार साँझदेखि बाढीले वितण्डा मच्चाएको मेलम्ची क्षेत्रमा सयौंको संख्यामा तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पुगेको छ । राति भएकाले हिजो उद्दार टोली र हेलिकप्टर पठाउन नसकिएको गृहमन्त्रालयले बताएको