
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नयाँ भेरियन्ट भेटिएको पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा नयाँ

काठमाडौं- सञ्चारकर्मी रवि लामिछानेले अभद्र व्यवहार प्रकरणमा पक्राउ परेकी ज्वाला संग्रौला सहित अन्य व्यक्तिहरुमाथि कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । उनले जाहेरीमा उल्लेख भए बमोजिम उनले गल्ती गरेकी

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलगायत मन्त्रालयका पदाधिकारीलाई शीतलनिवासमा बोलाएर ब्रिफिङ लिएकी छन् । आइतबार उनले कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे मन्त्री तामाङलगायतका पदाधिकारीसंग जानकारी लिएकी

काठमाडौं । काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आकस्मिक बैठक भर्चुवल माध्यमबाट बसेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि नेताहरूलाई गरिएको कारबाही र विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका

काठमाडौं- जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले गत असार १ गते निर्वाचन आयोगमा पेश गरेको कागजात नक्कली र किर्ते भएको दाबी गर्दे उपेन्द्र यादव पक्षसँग निकट कानुन व्यवासायीहरूले अदालतमा किर्ते र

काठमाडौं- सत्तारूढ दल नेकपा एमाले भित्रको विवाद मिलाउने अन्तिम कसरत भइरहेको छ । पार्टीभित्रको जारी विवाद मिलाउन दोस्रो तहका नेताहरू युद्धस्तरमा लागिरहेका छन् तर ठोस सहमतिभने बन्न सकेको छैन ।

काठमाडौं- नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा विमलेन्द्र निधि पुगे । जनकपुरमा भएको संघको महाधिवेशनबाट पार्टी नेता बिपी कोइरालाको

काठमाडौँ- संवैधानिक निकायका पदाधिकारी र राजदूतमा गत वैशाख अन्तिम साता सिफारिस गरिएका ३२ जनाले संसदीय सुनुवाइबिनै नियुक्ति पाउने सम्भावना बढेको छ । प्रतिनिधिसभा विघटन भएको र सर्वोच्च अदालतमा दायर रिटमा

एजेन्सी- चीनले कोरोना भाइरसविरुद्धको खोपको एक अर्ब भन्दा बढि मात्रा लगाइसकेको सरकारी अधिकारीले बताएका छन् । विश्वमा सबैभन्दा धेरै व्यक्तिलाई खोप लगाउने देश चीनले लगाएको खोपको मात्रा विश्वभर लगाइएका खोपको

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन्। उनीहरूले उपसभापति निधिलाई छाडेर प्रतिस्पर्धामा जुट्दा सकारात्मक परिणाम निकाल्न कठिन हुने बताउँदै समझदारी

काठमाडौं- महामारीको समयमा खटिएका भेरी अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मीमाथी कुटपिट गर्ने एमाले ओली समुहका नेता मानबहादुर रावतसहित तीन जना छुटेका छन् । आइतबार बाँके जिल्ला अदालतले उनीहरूलाई छोड्न आदेश दिएको हो

काठमाडौं- काठमाडौं उपत्यकामा एक साता स्मार्ट लकडाउन हुने भएको छ । यसअघि सरकारले स्मार्ट लकडाउन गरिने बताएको थियो । सार्वजनिक गरिएको लकडाउनको मोडालिटी भने कतै स्मार्ट लाग्दैन । अघिल्लो वर्षको