हिमालपोस्ट, Author at Himal Post - Page 509 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

कांग्रेसभित्र नयाँ अभ्यास: नेतृत्व दोस्रो पुस्तामा उछिट्टिने संकेत

काठमाडौं- प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ। केन्द्रीय समितिको बैठकले भदौ

हाम्रो लचकतालाई ओलीले कमजोरी ठाने: माधव नेपाल

काठमाडौं- सांसदलाई गरिएको कारबाही रोक लगाउने निर्णयविरुद्ध पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालत गएपछि वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएका छन्। कर्णालीका चार जना सांसदलाई गरिएको कारबाही रोक लगाउने

सरकारका मनपरी सच्याउँन सर्वोच्चलाई भ्याईनभ्याई

काठमाडौं- दीर्घकालीन महत्वका सरकारका विभिन्न निर्णय न्यायिक परीक्षणमा गलत साबित हुँदै गएका छन् । कार्यपालिकाबाट भएका निर्णयलाई न्यायपालिकाले गलत, कानुन र संविधानविपरीत भन्दै फैसला गरिरहेको छ । संसद् विघटन गरेर

अफ्ठ्यारोमा साथ दिएका निधिलाई साइड लगाउने रणनीतिमा देउवा

काठमाडौं- आसन्न १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा आफैँ अघि सरेको अवस्थामा उपसभापति विमलेन्द्र निधि सभापतिको उम्मेदवारमा टिकिरहन्छन् या छोड्छन् ? अहिले सबैको चासोको विषय बनेको छ । तर, निधिले पनि

नेपाल प्रहरीमा ब्यापक हेरफेर, दरबन्दी पनि थप

काठमाडौं- नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले सोमबार सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको छ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी पनि थप

ठाकुरलाई निर्वाचन आयोगको चुनौती: १५ दिनमा पुष्टि गर्न नसके चैट

काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै पत्राचार गरेको छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र

एमाले एकतामा प्रधानमन्त्री ओली नै बाधक देखिए

काठमाडौं- एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक

लुम्बिनी प्रदेशका जसपाका चार सांसदको पद जोगियो

काठमाडौं- तत्कालका लागि लुम्बिनी प्रदेशका चार सांसदको पद जोगिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले पदमुक्त गरेका लुम्बिनी प्रदेश सभाका चार जना मन्त्रीको सांसद पद तत्कालका लागि जोगिने भएको हो। 

बास्कोटाले भने: हस्ताक्षर फिर्ता नलिए एमाले एकता हुँदैन

काठमाडौं- नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले अदालतमा बुझाएको सही फिर्ता नलिएको खण्डमा एमाले एकता नहुने बताएका छन् । उनले सही फिर्ता लिए जेठ ३ अघिको बैठक बस्ने नत्र

कृष्ण थापा फेरि पुगे सर्वोच्च अदालत: मुद्दाको सुनुवाई हुँदै

काठमाडौँ । गण्डकी प्रदेशका प्रदेश सभा सदस्यबाट दोस्रोपटक निलम्बित राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापा फेरी सर्वोच्च अदालत पुगेका छन् । जेठ ३१ गते सर्वोच्चको संयुक्त इजलासले यसअघि जारी गरेको अन्तरिम

अब पठाओ र टुटल पनि संचालन हुने

काठमाडौं । करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा भोलि (असार ८) गते मंगलबारदेखि सञ्चालनमा आउने भएका छन् । टुटल र पठाओ कम्पनीका अनुसार सरकारले निजी

नेपालमा भेटिएको कोरोनाको नयाँ प्रजाती अत्यन्त संक्रामक: यस्तो छ स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौं- नेपालमा कोभिड-१९ को नयाँ म्युटेसन भेटिएको छ। यो अझ संक्रामक र सबै उमेरका व्यक्तिलाई असर गर्ने रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार, कोरोनाभाइरसको संक्रमण भएका विभिन्न