हिमालपोस्ट, Author at Himal Post - Page 374 of 3110 Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

हिमालपोस्ट

देउवाको निर्देशनमा यादवलाई गाडीमा हालेर सानेपा लगेपछि…

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवलाई अपहरण शैलीमा कांग्रेस पार्टी कार्यालयमा लागिएको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा उनलाई निर्वाचन समितिका सदस्यले सानेपा

सुमारसँग देउवाले भने: ‘मैले पहल गरिरहेको छु’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलिनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देउवाले एमसीसीलाई अगाडि बढाउनका लागि आफू लागिरहेको

सेयर बजार उतारचढावबारे अर्थमन्त्री शर्माले दिए स्पष्टीकरण

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा पछिल्लो समय देखिएको उतारचढावबारेमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग कुनै किसिमको कुरा नगरेको स्पष्टीकरण दिएका छन्। प्रतिनिधिसभाको शुक्रबार दिउँसो बसेको बैठकमा नेपाल मजदुर

लोहनीले पनि भने: एमसीसी संसदबाट पारित गर्न हुँदैन

काठमाडौँ- राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले यथास्थितिमा एमसीसी संसद्बाट पारित गर्न नहुने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दैं लोहनीले एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधानबारे स्पष्ट

खुमलटारको त्यो सवालजबाफ, प्रचण्डले कुरा उठाएपछि झस्किइन् सुमार

काठमाडौं- नेपालको चार दिने भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरशन एमसीसीकी उपाध्यक्ष फातिमा सुमार शुक्रबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेकी थिइन्

सरकारलाई नयाँ बजेट ल्याउने बाटो खुल्यो

काठमाडौं- सरकारलाई प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने बाटो खुलेको छ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधकाबीच शुक्रबार संसद बैठकबाट बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएपछि सरकारलाई नयाँ बजेट ल्याउने बाटो खुलेको हो ।

बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइन बनाउन सम्झौता, कुलमानले गरे हस्ताक्षर

काठमाडौँ- दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति जुटेको बताइएको छ । करिब दुई हजार मेगावाट बिजुली प्रवाह गर्न सकिने उक्त अन्तरदेशीय प्रसारणलाइनमा बुधबार हस्ताक्षर भएको छ

संसदमै उठ्यो एमसीसीको मुद्दा, तत्काल खारेज गर्न माग

काठमाडौं- शुक्रबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले एमसिसीको चर्को आलोचना गरेका छन् । उनले अहिले देशमा भइरहेको भ्रष्टाचार रोकियो भने एमसिसी जस्तो अनुदान नै नचाहिने उनले बताएका छन्

एमालेले संसद अवरोध गरेपनि आर्थिक अध्यादेश पारित

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेपनि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८ पेश गरेका छन्। नेकपा (एमाले) का सांसदहरुले गरेको संसद अवरोधलाई छिचोलेर उनले सो स्वीकृत गर्न

अर्थमन्त्री जनार्दन शर्मा दगुर्दै रोस्ट्रममा पुगेपछि…

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी चलिरहेको समयमा अर्थमन्त्री जनार्दन शर्मा रोस्ट्रममा पुगेर आर्थिक अध्यादेश पेश गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा मन्त्री शर्माले मर्यादापालकको सहयोगमा रोस्ट्रममा

एमाले सांसदले विरोध गर्दागर्दै सभामुखले चलाए बैठक

काठमाडौँ – नेकपा एमालेका सांसदहरुले अवरोध र नाराबाजी जारी राखे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि बढाएका छन् । उनले सांसद प्रेस सुवाललाई आर्थिक अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश गर्न

नेम्वाङ र पोखरेल पनि मध्यमार्गी नेतासँगै

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा हङ्गामा गर्दा मध्यमार्गी नेताहरू भने तथष्ट बसेका छन् । शुक्रबार सुरू भएको बैठकमा उनीहरू होहल्ला गर्नतिर नलागेर उनीहरू छुट्टै उभिएका छन्।