रूपन्देहीको देवदह नगरपालिका खैरनीमा गोलि चलेको छ । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी माथि मोटरसाइकलमा सवार अज्ञात समुहले गोली प्रहार गरेको वडा प्रहरी कार्यालय बुटवलले जानकारी
काठमाडौं, पौष ४ लोडसेडिङ हटाउने अभियानमा अवरोध पुर्याएका तीन सदस्यलाइ बर्खास्त गरेर विद्युत प्राधिकरणको सञ्चालक समितिमा सरकारले नयाँ तीन सदस्य नियुक्त गरेको छ । रुकुम पूर्तिमकाँडा-६ का भक्तबहादुर पुन, बाजुरा
काठमाडौं, ४ पुस । लुटेको सुन लुकाउन जाँडसँगै निलेका एक लुटेरा अस्पतालमा जीवनमरणको दोसाँधमा छन्। उनको छिनछिनको स्वास्थ्य अवस्था काठमाडौं प्रहरीले लिइरहेको छ। काठमाडौंमा केही दिन अघि भएको लुटपाट घटनाका
४ पुस, काठमाडौं । महिनावारी हुँदा छाउगोठमा सुतेकै अवस्थामा किशोरीको निस्सासिएर मृत्यु भएको छ । अछाम गाज्रा ७ की १५ वर्षीया रोशनी तिरुवाको छाउगोठमै मृत्यु भएको हो । अघिल्लो दिन
४ पुस, काठमाडौं । तत्कालका लागि नेपालीसँग भएको ५ सय र १ हजार दरका भारतीय नोट नसाटिने भएको छ । नेपाल राष्ट्र बैंकले पटक-पटक आग्रह गरे पनि भारतीय वित्त मन्त्रालयले
लुम्बिनी, पुस ४ गते । लुम्बिनी विकास कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारीले आफ्ना मागको सुनुवाइ नभएको भन्दै आमरण अनशन सुरु गरेका छन् । लुम्बिनी विकास कोषको व्यवस्थापन पक्षले
सोलुखुम्बु, पुस ४ गते । धेरैलाई विश्वास नलाग्न सक्छ, एक किलो नुनको रु १८० पर्छभन्दा । तर सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे गाउँका बासिन्दाको बाध्यता हो उनीहरु एक किलो आयोडिनयुक्त नुनको
काठमडौँ , पुष ४ । सर्वोच्च अदालतका एक न्यायाधीशको उमेर विवाद सार्वजनिक भएपछि न्यायपरिषद्ले न्यायाधीश र न्याय सेवाका कर्मचारीको जन्ममिति नै विवरणबाट हटाएको छ । भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका सर्वोच्च
विराटनगर, पुस ४। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले मधेश, पहाड र हिमाललाई एकताबद्ध पार्ने गरी संविधान संशोधन प्रस्ताव ल्याएको बताउँदै यसले राष्ट्रलाई अझ एकतावद्ध पार्ने स्पष्ट गरेका छन् । उनले संशोधन
३ पुस, काठमाडौं । नेपाल आयल निगमले तेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । पेट्रेलमा प्रतिलिटर
काठमाडौं, ३ पौष काठमाडौंबाट खोटाङको हलेसी जाँदै गरेको बा १२ च ८८९७ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन। मध्यपहाडी लोकमार्ग अन्तरगत
काठमाण्डौ, ३ पौष दिपाश्री निरौलाको पहिलो निर्देशन रहेको फिल्म ‘छक्का पञ्जा’ ले शनिबार लगातार प्रदर्शनको एक सय दिनको पार गर्दै विरलो किर्तिमान हात पारेको छ । राजधानीका बिग मुभिजसहित गोपीकृष्ण,