हिमालपोस्ट, Author at Himal Post - Page 2922 of 3110 Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

हिमालपोस्ट

सेनाद्वारा माओवादीविरुद्ध उजुरी !

काठमाडौं, २९ फागुन । सैनिक मुख्यालयले आफ्ना आठ जना सैनिकहरु माओवादीले बेपत्ता पारेको उल्लेख गर्दै उनीहरुको अवस्था पत्ता लगाउन माग गर्दै बेपत्ता आयोगमा उजुरी गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा

पाँच दिनदेखि जारी सप्तरी बन्द फिर्ता

राजविराज (सप्तरी), फागुन २९ गते । आफ्ना कार्याकर्ताको हत्या भएको विरोधमा विगत पाँच दिनदेखि जारी सप्तरी बन्द मधेशी मोर्चाले शनिबार साँझबाट फिर्ता लिएको छ । गत सोमबार नेकपा (एमाले)को मेची–महाकाली अभियान कार्यक्रमअन्तर्गत

आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा

२९ फागुन, काठमाडौं । आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व

होलीको दिन ओली कपिलवस्तु आउने

हिमाल पोस्ट /कपिलवस्तु फागुन २८ नेकपा एमालेले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियानको अवसरमा होलीको दिन एमाले अध्यक्ष केपि ओली कपिलवस्तु आउनुहुने भएको छ । फागुन ३० गते मेची महाकाली अभियानको

लियो क्लव अफ बुटवल खस्यौली युथको चौथो अधिवेसन सम्पन्न

हिमाल पोस्ट /बुटवल ,फागुन २८ लियो क्लव अफ बुटवल खस्यौली युथको चौथो अधिवेसन सम्पन्न भएको छ ।मोति न्यौपाने ‘मोहन’ को अध्यक्षतामा नयाँ कार्य समिती निर्वाचित गरेको हो  । आगामी लियो

एसएसबीको गोलीबाट मारिएका गौतमलाई ११ तोपको सलामी दिइने

हिमाल पोस्ट /काठमाडौँ फागुन २८  भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट मारिएका कञ्चनपुरका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । सरकारबाट शहिद घोषित गौतमलाई ११

भोली रुपन्देही बन्द (विज्ञप्ति सहित)

हिमाल पोस्ट / फागुन २८ विभिन्न माग राख्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भोली  आइतबार रुपन्देहि बन्दको आह्रवान गरेको छ ।मोर्चाले आज एक विज्ञप्ति जारी गर्दै भोलि रुपन्देही जिल्ला बन्दको आह्वान गरेको

रबिन पौडेलको पहिलो पटकमा अभिनेत्री सुष्मा कार्की र प्रसान्त पौडेलको रोमान्स (भिडियो सहित)

समीर प्रकाश पाण्डे/फागुन २८  पछिल्लो समय गीत सङ्गीतको क्षेत्रमा फरक खालका नयाँ नयाँ गीत संगितहरु बजारमा ल्याउने क्रममा उमंग म्युजिक प्रा. लिई.को प्रस्तुतिमा रबीन पौडेलको पहिलो पटक लोक पप गीत

जिबजिबे प्राथमिक स्वास्थ केन्द्र्को अध्यक्षमा देवकोटा ।

हिमाल पोस्ट /फागुन २८  रसुवा जिल्ला कालिकागाउपालिका वडा न ५ मा रहेको जिबजिबे प्राथामिक स्वास्थ केन्द्रको अध्यक्षमा रमेश देवकोटा चयन भयका छन् । नेपाल सरकारको मन्त्री स्तरको निर्णयबाट कालीका गाउँपालिका ५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी के लिए खुल्ला पत्र !(हिन्दीमा)

सम्माननीय भारत के प्रधानमन्त्री नरेंद्र मोदी जी नमस्कार , जय नेपाल , जय हिंद । फिर एकबार मै समाजिक संजाल के माध्यम से आपको खुल्ला पत्र लेख्ने जाहा रहा हु

मनाङमा भारी हिमपात, जनजीवन प्रभावित

मनाङ, फागुन २७ गते । नेपालकै महत्वपूर्ण मानिएको अन्नपूर्ण पदमार्ग यतिखेर पूरै सेताम्मे भएको छ । गत मङ्गलबारदेखि हिउँ पर्न सुरु भए पनि मनाङको एक दुई स्थानमा हल्का देखिएको थियो

विदेशी भूमि मकाउ देखि एमाले अध्यक्ष केपी ओलीलाई खुल्ला पत्र

एमाले पार्टी अध्यक्ष केपी ओली ज्यू, जय नेपालको न्यानो अभिबादन। नेपालको राजनीति पृष्ठभूमिमा तपाईँले दिएका हरेक योगदानलाई महत्त्वपूर्ण नै मानिन्छ तर पनि तपाईँले बेला बेलामा नेपालको राजनीति माथि नै प्रश्न