जिबजिबे प्राथमिक स्वास्थ केन्द्र्को अध्यक्षमा देवकोटा । - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

जिबजिबे प्राथमिक स्वास्थ केन्द्र्को अध्यक्षमा देवकोटा ।



हिमाल पोस्ट /फागुन २८ 

रसुवा जिल्ला कालिकागाउपालिका वडा न ५ मा रहेको जिबजिबे प्राथामिक स्वास्थ केन्द्रको अध्यक्षमा रमेश देवकोटा चयन भयका छन् ।

नेपाल सरकारको मन्त्री स्तरको निर्णयबाट कालीका गाउँपालिका ५ निवासी देबकोटा नियुक्त हुनुभयको हो।स्थानीय समाजसेवी तथा प्रभावित क्षेत्रका तर्फबाट अस्पताल सन्चालक समिति बन्ने मन्त्रालय को प्रावधान रहेको छ ।

देबकोटाको नेतृत्वमा सो प्राथमिक स्वस्थ्य केन्द्र को मुहार फेरीनेमा स्थानीय बासिन्दा ढुक्क छन् । स्थानीय स्तरमाअशल र कुशल नेतृत्व गर्न सक्ने छवि बनाएका देवकोटा को कार्यकालमा अस्पताल जिल्ला कै उत्कृष्ट स्वस्थ्य केन्द्र बन्नेमा दुई मत नरहेको कुरा नेपाली काँग्रेस रसुवाका युवा नेता शैलेश पौडेलले जानकारी दिनु भयो ।