हिमालपोस्ट, Author at Himal Post - Page 28 of 3110 Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

हिमालपोस्ट

निर्वाचन आयोगले भन्यो: हाम्रो योजना अनुसार मतगणना भएन

निर्वाचन आयोगले पूर्वनिर्धारित योजनाअनुसार मतगणना कार्य सम्पन्न नहुने निष्कर्ष निकालेको छ । आयोगले सबै स्थानीय तहको मतगणना जेठ ५ गतेअघि नै सम्पन्न गर्ने योजना बनाएपछि यो अनुसार गणना सम्पन्न नहुने

एमालेका दुई भेट्रान नेताको क्षेत्रमै कमजोर भयो एमाले

नेकपा एमालेका दुई भेट्रान नेताका क्षेत्रमा नै एमाले कमजोर देखिएको छ । मतदातामाझ निकै लोकप्रिय मानिएका एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल दुबैको क्षेत्रमा एमालेको मत तुलनात्मक रूपमा

टीकापुर क्षेत्रका स्थानीय तहहरूमा रेशम चौधरीको दबदबा

कैलालीको टीकापुर क्षेत्रका स्थानीय तहमा रेशम चौधरीको पार्टीले अग्रता फराकिलो बनाउँदै लगेको छ। टीकापुर नगरपालिका नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डगौराले एक हजार ६२५ मत पाएका छन्। उनका

एमालेले हारेपछि अध्यक्षले दिए राजीनामा

काठमाडौं- सबै वडामा एमाले हारेपछि खोटाङमा गाउँपालिका कमिटी अध्यक्षले राजीनामा दिएका छन् । खोटाङको दिप्रुङ चुइचम्पा गाउँपालिका २ डाँडागाउँमा एमालेका गाउँपालिका कमिटी अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका हुन् । आफ्नो

भरतपुरमा एमालेले राप्रपालाई धोका दियो

स्थानीय तहको चुनावी परिणाम आउनेक्रममा विभिन्न रोचक दृश्यहरू देखिएका छन् । दलहरुले एक अर्कालाई दिएको धोकाधडी देखि अन्तर्घातसम्मका दृश्यले निर्वाचनलाई थप रोचक बनाएको छ । देशैभर निर्वाचन भएपनि सबैभन्दा चर्चामा

२१ पालिकाको नतिजा आयो- ८ स्थानमा एमाले र ८ मा कांग्रेस विजयी

काठमाडौं- देशभरका २१ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार ८ पालिकामा नेकपा एमाले, ८ मा कांग्रेस, २ मा नेकपा एकीकृत समाजवादी र तीन पालिकामा नेकपा

ओलीको गृहनगर झापा र मतदान गरेको सूर्यविनायकमा एमाले पछि पर्‍यो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक र मतदान गरेको नगरपालिका भक्तपुरको सूर्यविनायकमा एमाले पछि परेको छ। गृहनगर दमकमा राप्रपाका राम थापाले झिनो मतले अग्रता कायम गरेका

रेसुङ्गा नगरपालिकाका १० वडामा कांग्रेस र ४ वडामा एमाले विजयी

काठमाडौं- गुल्मीको रेसुङ्गा नगरपालिकामा कांग्रेसका उम्मेदवार खिलध्वज पन्थी मेयरमा विजयी भएका छन्। १३५२ मतान्तरले पन्थी विजयी भएका हुन्। कांग्रेसको यो जित नगरपालिकामा पहिलो हो। यसरी कांग्रेसले खाता खोलेको नगरपालिका रेसुङ‍्गाभित्रका

पद्मा अर्याललाई ठूलो झट्का

काठमाडौं- नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई झट्का लागेको छ । एमाले केन्द्रको राजनीतिमा एकपछि अर्को अवसर हात परेकी अर्यालका पति वडा सदस्यमै पराजित भएका छन्। स्याङ्जाको वालिङ नगरपालिका-१

जहाँ मत गन्यो त्यहीँ बालेन अगाडी, तेस्रोमा झरे स्थापित

काठमाडौँ- काठमाडौं महानगरपालिकामा ६ स्थानबाट मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहानसम्म पाँच स्थानमा मात्रै मतगणना भइरहेकोमा आइतबार दिउँसोदेखि ६ स्थानबाट मतगणना सुरू गरिएको हो ।

एमालेका ‘गढ’बाट बालेनलाई अत्यधिक मत, स्थापितलाई एमालेले नै पत्याएनन्

काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ । यी वडा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेको गड मानिएको थियो । त्यतिखेर यी वडाहरूमा

बराबर मत आएपछि गोलाप्रथाबाट कांग्रेस उम्मेदवारले बाजि मारे

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा–२ मा बराबरी मत आएपछि गोलाप्रथा गर्दा नेपाली कांग्रेसका उम्मेदवार छवि न्यौपाने वडाध्यक्षमा विजयी भएका छन्। माओवादी केन्द्रका उम्मेदवार पुरुषोत्तम सापकोटा र न्यौपानेको मत बराबर आएपछि गोलाप्रथा गरिएको