हिमालपोस्ट, Author at Himal Post - Page 2799 of 3110 Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

हिमालपोस्ट

‘अकुत सम्पत्ति’ छानबिन र कारबाहीमा अख्तियार असफल

भदौ १, काठमाडौं : भ्रष्टाचार कानुनमा राष्ट्रसेवकलाई सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने कडा व्यवस्था गरिए पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन झण्डै असफलजस्तै भएका छन्।

एसएसपी प्रमुख हुने कार्यालयमा डिआईजी भएपछी….

काठमाडौँ, भदौ १ । नेपालमा जे पनि हुन्छ भन्ने कुराको गतिलो उदाहारण नेपाल प्रहरी बनेको छ । छविलाल जोशी र ठुले राई नेपाल प्रहरीका डिआईजी हुन् । तर यी दुवै

नेपाल डुबाउने भारतीय बाँध

काठमाडौं, भदौ १ | लक्ष्मणपुर बाँध र त्यसको परिपुरक आयोजनाका रुपमा निर्मित कलकलवा तटबन्धका कारण बाँकेको बघौडा क्षेत्र बर्सेनी डुबान कटानको समस्यामा पर्दै आएको छ । यी दुई संरचना निर्माण

भण्डारी बने नयाँ महान्यायाधिवक्ता

काठमाडौं  ।   राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्ति गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ अधिवक्ता भण्डारीलाई बुधवार नै महान्यायाधिवक्तामा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश

नेपाल स्थिरतातर्फ बढेकोमा चीन प्रसन्न

  काठमाडौं : चिनियाँ उपप्रधानमन्त्री वाङ याङले अनेकौं कठिनाइबीच पनि नेपाल नयाँ संविधान जारी गरी राजनीतिक स्थिरतातर्फ अघि बढेको उल्लेख गर्दै प्रान्तीय र संसदीय चुनावका लागि शुभकामना व्यक्त गरेका छन्

दिल्लीमा भूमिका ,अर्जुन र सित्तलले झुमाए दर्शक

हिमाल पोस्ट /नयाँ दिल्ली ,साउन ३२ भारतको राजधानी दिल्लीको गोबिन्द पुरी काल्काजीको  एमसिडी पार्कमा कृष्ण जन्माअष्टमिको  अवसर पारेर श्री पशुपति सम्पर्क मंचले राखेको सास्कृतिक कार्यक्रममा  लोक दोहोरि गायिका भूमिका गिरी

मङ्सिर १५ भित्र दुवै चुनाव सक्न सहमति जुट्यो !

  काठमाडौँ , साउन ३२ | नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र आगामी मङ्सिर १५ गतेभित्र प्रदेश र सङ्घको दुवै चुनाव सम्पन्न गर्न सहमत भएका छन् । बुधवार

बाढी पीडितको उद्धारमा ५ हजार भन्दा बढी जेसिज सदस्यहरू खटिए ।

  काठमाडौँ । अविरल वर्षाका कारण तराईका जिल्ला आएको बाढीबाट पीडितहरुको उद्धार तथा सहयोगमा लाग्न नेपाल जेसिजले आब्हान गरेको छ । १३८ शाखाका ५ हजार भन्द धेरै सदस्यहरू बाढी पीडितको

सिगात्से-लुम्बिनी रेलमार्गबारे छलफल

  साउन ३२, काठमाडौँ । प्रधानमन्त्री सेरबहादुर देउवा र चिनियाँ उपराष्ट्रपति वाङ याङ बिच भेटवार्ता भएको छ । भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ ।

चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न हामी आतुर छौँ : प्र म देउवा

  ३२ साउन, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका छन् । ३ दिनदेखि नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ

आयल निगममा पत्रकारलाई निषेध !

  ३१ साउन, काठमाडौँ । नेपाल आयल निगमको कार्यालयमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सर्वसाधारण र व्यापारी-व्यवसायीलाई खुरुखुरु जान दिएको छ भने पत्रकारलाई प्रवेशमा कडाइ गरिएको छ । आपूर्ति

NBR ले बाढीपहिरो पीडितका लागी राहत सङ्कलन गर्दै !

मुकुन्द पौडेल साउन ३२, तानसेन   नेप्लिज ब्रदर्स रुम NBR ले बाढीपहिरो पीडितको लागि ४१ हजार १ सय ८० रुपैयाँ राहत सङ्कलन गरेको छ । आफ्नो दोस्रो वार्षिक उत्सबको अवसरमा