हिमालपोस्ट, Author at Himal Post - Page 2671 of 3110 Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

हिमालपोस्ट

डा. रामबरण यादवलाई घर छाड्न १५ दिने अल्टिमेटम

काठमाडौँ । पूर्व राष्ट्रपति डा.रामबरण यादवलाई अहिले बस्दै आएको घर छाड्न सुचना जारि गरिएको छ । आज एक दैनिक पत्रिकामा  सूचना प्रकाशित गरी १५ दिन भित्र घर छाड्न निर्देशन दिइएको छ ।

युवाहरुको अमेरिका सपनाः कलिलैमा अवैध बाटो !

काठमाडौं- हवाई, जल र स्थलमार्ग भएर अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा भएको छ । अमेरिकी सरकारले नै आफ्ना माइनर केन्द्र (बालबालिका राखिने स्थान) हरूमा किशोरकिशोरी रहेको जानकारी नेपाली

कुरा शिष्ट, काम विशिष्ट : जनताको नेता गोकर्ण विष्ट-(स्थलगत रिपोर्ट)

गुल्मी- नेकपा एमालेका सचिव गोकर्ण विष्ट वाम गठबन्धनको उम्मेदवारको रूपमा गुल्मीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाको लागि चुनावी मैदानमा छन् । खास गरी उनी काम गर्ने शैली र बोल्ने शैलीका

आँखा क्यान्सरको सबै उपचार तिलगंगाबाटै

काठमाडौं- तिलगंगा आँखा अस्पतालले आँखाको क्यान्सरसम्बन्धी सम्पुर्ण उपचार दिने भएको छ । यसका लागि अस्पतालले पहिलो चरणमा गत साउनदेखि नै आई अन्कोलोजी आँखा क्यान्सर विगभा खोलेको छ भने अस्पतालमै किमोथेरापीलगात

चितवनवासीले हराए हाँसेर स्वीकार्छु : प्रचण्ड

 चितवन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि वाम एकता गरेको बताएका छन् । चितवन निर्वाचन क्षेत्र नं ३ मा प्रचण्ड जिताउ अभियानको उद्घाटन

एमाले नेता केसी र नेतृ चाैधरीबीच अवैध सम्बन्ध, जिउँदै शिशु फ्‍याकिन् सिँचाई नहरमा

१९ कात्तिक,बर्दिया । नेकपा एमालेकी नेतृले अवैध रुपमा जन्माएको शिशुलाई जिउँदै सिँचाई नहरमा फ्याकेकी छन् । बर्दियाको मधुवन न.पा-४ ढोढरीकी हिराकुमारी चौधरीले श्रीमान हुँदाहुँदै अाफ्नै पार्टीका स्थानीय नेतासँगको अवैध सम्बन्धबाट जन्मिएको

एमालेले पञ्चायती शैलीको राष्ट्रवादको मुद्दा उठाएको छ :खाँण

काठमाडौं/कात्तिक १९  नेपाली कांग्रेस निर्वाचन परिचालन मुल समितिका केन्द्रिय संयोजक बालकृष्ण खाँणले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि पार्टीका शीर्ष नेताहरुले ७ वटै

माओवादी केन्द्रका कार्यकर्ताद्वारा काँग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार

गोरखा/कात्तिक १९  । नेपाली काँग्रेसमाथि माओवादी केन्द्रका कार्यकर्ताहरु आक्रमणमा उत्रिएका छन् । भीमसेन गाउँपालिकाको केन्द्र घ्याम्पेशाल सार्ने निर्णयपछि भएको झडपमा माओवादी कार्यकर्ताहरुले काँग्रेस कार्यकर्ता माथि आक्रमण गरेका हुन् । यसअघि

राजमो उमेदवार विसीद्वारा उम्मेदवारी फिर्ता , रायमाझीलाई सघाउने ।

कमल बिस्ट /१९ कार्तिक अर्घाखाँचीबाट राष्ट्रिय जनमोर्चा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुबएका राजमो नेता शेरबहादुर बि.सी.ले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । राजमो केन्द्रीय कार्यालयले बाम गठबन्धन सङ्ग

पूर्व आइजिपी अर्याल अख्तियारको फन्दामा

काठमाडौं– पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ। उनलाई अकुत सम्पति आर्जनको अभियोगमा अनुसन्धान सुरु गरिएको हो। पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको

डा केसीका माग पूरा गर्न ल्याएको चिकित्सा आध्यादेश राष्ट्रपतिले रोकिन !

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि पटक पटक आमरण अनसन बस्दै आएका डा गोविन्द केसीको माग पूरा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदबाट निर्णय गरी पठाएको चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति कार्यालयले रोकेको

प्रचण्ड निवासमा भोट माग्दै विवेकशील साझाका उज्वल थापा

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार उज्वल थापा फरक शैलीमा चुनावी प्रचारमा छन् । दैनिक घरदैलो तथा अन्तरक्रिया गरिरहेका उज्वल थापा प्रचण्ड निवासमा भोट माग्न