काठमाडौं। सरकारले नेपालमा दुईजनामा ओमिक्रोन भेरिएन्ट देखिएको पुष्टी गरेको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार विदेशबाट आएका एक ६६ वर्षीय नागरिक र उनीसँग नजिकको सम्पर्कमा रहेका नेपालका ७१ वर्षीय नागरिकमा
नयाँ दिल्ली । भारतको पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जी अर्को साता नेपाल भ्रमणमा आउने भएकी छन् । नेपाली कंग्रेसको १४ औँ महाधिवेशनको अवसरमा डिसेम्बर १० देखि १२ मा हुने
काठमाडौं : कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएका दुईजनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले
नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको छ। पहिलो पटक बोत्स्वाना र दक्षिण अफ्रिकामा
नेकपा एमाले सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको भन्दै जाइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल चितवनले सोमबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेलाई जिस्काए परिणाम
गीतकार शिव पलाँसको गीति सङ्ग्रह ‘माया गर्नुको अर्थ’ सार्वजनिक भएको छ। जूम प्रविधिका माध्यममा आइतबार आयोजित ‘अनेसास शब्द-सारथि’ कार्यक्रममार्फत कृति सार्वजनिक गरिएको हो। कार्यक्रममा कृतिबारे बोल्दै डा.कृष्णहरि बरालले शिव पलाँसका
काठमाडौं : नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा संस्थापन इतर पक्षका अमरसिंह पुन विजयी भएका छन्। संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा निर्वाचित भएका हुन्। उनले ८ सय
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा महाधिवेशन सम्पन्न हुनेबित्तिकै विवाद देखिएको छ । निवर्तमान अध्यक्ष कमल थापाले हारेलगत्तै उनीपक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूले राजेन्द्र लिङ्देनलाई बहिस्कार गर्न थालेका छन् । महाधिवेशनपछिको
काठमाडौँ- एमाले नेता भीमबहादुर रावलले संसद्मा सरकारका काम हुन दिई सांसदले बोल्न रोक्ने गरी भइरहेको अवरोध अन्त्य गर्नुपर्ने बताएका छन् । मंसिर २८ गतेदेखि संसद्को हिउँदे अधिवेशन आह्वान भएको अवस्थामा
काठमाडौं– उच्च अदालत पाटनले सार्वजनिक पदमा बहाल रहेका व्यक्ति (शिक्षक तथा सरकारी कर्मचारी) राजनीतिक दलमा आवद्ध भएको पाइए कारबाही गर्न आदेश जारी गरेको छ। न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र नीलम पौडेलको
काठमाडौं- भारतमा आइतवार कोरोना भाइरसको ‘ओमीक्रोन’भेरियन्टका १८ नयाँ संक्रमित भेटिएका छन्। यिनमध्ये राजस्थानमा सबैभन्दा धेरै ९ संक्रमित भेटिएका छन्। त्यहाँ एक परिवारका ४ सदस्य हालै दक्षिण अफ्रिकाबाट फिरेका थिए। उनीहरुसहित
मकवानपुर- नेपाली कांग्रेस वाग्मती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएपछि कांग्रेसका प्रभावशाली नेता गगन थापालाई धक्का लागेको छ । देउवा समूहका बानियाँले सभापति जितेपछि संस्थापनइतर समूह तनावमा परेको छ