हिमालपोस्ट, Author at Himal Post - Page 2637 of 3110 Himal Post
  • १५ माघ २०८२, बुधबार
  •      Wed Jan 28 2026
Logo

हिमालपोस्ट

“एक करोड धरौटी बुझाएर छुटे राजस्व चुहावटको आरोपी चुडामणी शर्मा’

मंसिर १२, कर फस्र्यौट आयोगका सदस्य–सचिव चुडामणी शर्मा एक करोड रुपैंयाँ बैंक ग्यारेन्टी बुझाएर तारेखमा छुटेका छन् । विशेष अदालतले मंगलवार नै शर्मासँग एक करोड रुपैंया धरौटी मागेको हो ।

अर्घाखाँचीका पत्रकारहरुको सामुहिक प्रतिबद्धता, जिल्लालाई सरसफाइको नमुना जिल्ला बनाउने ।

कमल बिस्ट/मंसिर १२ ,अर्घाखाँची देशको राजनितिक र सामाजिक परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्दै आएका अर्घाखाँचीका पत्रकारहरुले जिल्ला लाई सरसफाइको नमुना जिल्ला बनाउने अभियानमा पनि सहयोग पुर्‍याउने सामुहिक प्रतिबद्धता जाहेर गरेका छन

सुतली बम विस्फोट हुँदा ७ जना घाइते

तुलसीपुर- दाङको तुलसीपुरस्थित वीरेन्द्रचौकमा मंगलबार सुतली बम विस्फोट हुँदा ७ जना घाइते भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रम भएको ठाउँदेखि करिब ५ सय मिटरको दूरीमा दिउँसो पौने ४ बजे

समग्र क्षेत्रको विकासको आधार कांग्रेस : न्यौपाने

हिमाल पोस्ट /बुटवल १२  तिलोत्तमा नगरपालिका क्षेत्र न  .१ अन्तर्गत प्रदेश शभा २ सदस्यका उम्मेद्धार हरि न्यौपानेले आफ्नो क्षेत्र अन्तर्गत तिलोत्तमा नगरपालिका वडा न. ८ मा घरदैलो गर्नुभएको छ ।

कसले जित्ने र हार्ने भन्दा पनि मुलुकलाई जोगाउनेतर्फ दलहरु लाग्नुपर्ने :कोईराला

विराटनगर /मंसिर ,१२ । नेपाली कांग्रेस केन्द्रिय सदस्य डा शेखर कोइरालाले मंसिर–२१ गते हुने प्रतिनिधी र प्रदेशको सभाको निर्वाचनमा जसले जिते पनि देशले हार्न नहुने वताएका छन् । मोरङ क्षेत्र

अविवाहित महिला विदेश नआएकै राम्रो (सत्यघटना)

भूमिराज पराजुली घरमा बुबाआमा र दाजु भाइहरु पनि छन् । भर्खरै उमेरले २० लाग्दैछ । पढाइ पनि पूरा भैसकेको छैन । घरजम गर्ने बेला पनि हुँदैछ । घरको गर्जो टार्ने

प्रचण्डको विजयलाई कुनै तागतले रोक्न सक्दैन :पोखरेल

चितवन, १२ मंसिर – चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका कृष्णभक्त पोखरेलले वामपन्थीको सरकार हेर्न जनता आतुर रहेको बताएका छन् । रिपोर्टस क्लब नेपालले गरेको

तारा एयरको विमान दुर्घटना

काठमाडौं, १२ मंसिर । हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना भएको छ। आज मंगलबार बिहान विमानस्थलको धावनमार्गमा उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो। दुर्घटनामा परेको

लालबाबु पण्डितलाई लक्षित गरी बम प्रहार

मोरङ /मंसिर,१२ । मोरङको चिसहनी बडहरा गाउँपालिकामा नेकपा एमालेका नेता लालबाबु पण्डितलाई लक्षित गरी बम प्रहार भएको छ । बुढीगंगा गाउँपालिका-५ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्न जाने क्रममा पण्डितलाई लक्षित

देवी घर्ती र बसन्त लम्साल भन्छन लभ गरेर बिहे गर्ने चलन चल्यो आज भोलि ….(भिडियो सहित)

हिमाल पोस्ट /मङ्सिर १२  मङ्सिर महिना सुरु हुँदै गर्दा लगनको महिना पनि सुरु भएका छन् । पछिल्लो समय बजारमा पन्चेबाजाका गीतहरु पनि  आउने क्रम जारि छ तेस्तै अर्घादरवार फिल्मस् प्रालिको प्रस्तुतिमा

नाकाबन्दीले आप्रवासी चपेटामा

ओम प्रकाश बानियाँ/दोहा,कतार जब तपाईँ आफ्नो मेहनत, परिश्रमले अगाडि बढ्ने कोसिस गर्नु हुन्छ तब तपाईँलाई पछाडि बाट खुट्टा तान्नेहरु धेरै हुन्छन् । चाहे त्यो एक व्यक्तिले अर्को व्यक्तिलाई होस् या

प्लास्टिकको गिलासमा चिया पिउनु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक

एजेन्सी । अफिसमा काम गर्दा वा बाहिर गएका बेलामा हामीले धेरै जसो चियापानी पिउन प्लास्टिकका ग्लासको प्रयोग गर्ने गर्छौँ । कतिपय स्थानमा प्लास्टिकको गिलास नै सफा र उपयुक्त लाग्ने भएकाले