हिमालपोस्ट, Author at Himal Post - Page 261 of 3110 Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

हिमालपोस्ट

रोशन पुरीले अस्विकार गरे माओवादीले दिएको पद

काठमाडौं- नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले नेकपा माओवादी केन्द्रले दिएको पद अस्विकार गरेका छन् । माओवादी केन्द्रले गठन गरेको प्रचार विभागमा पुरीलाई समावेस गरिएको थियो । पुरीसहित धेरैजना पत्रकारहरूलाई

कांग्रेस महाधिवेशनको आचारसंहिता: मोबाइल लैजान नपाइने

काठमाडौं- कांग्रेसले १४औँ महाधिवेशनको लागि आचार संहिता जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गर्दै मतदानस्थलभित्र प्रवेश गर्दा मोबाइल फोन लिएर जान नपाइने भनेको छ । आफ्नो

ओलीले भन्दा राम्रोसँग एमाले चलाउने रावलको दाबी

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले आफूले अध्यक्ष पाएको भए केपी शर्मा ओलीले भन्दा राम्रो एमाले चलाउने आफ्नो सोच रहेको बताएका छन् । आफ्नो गृहजिल्ला अछाममा आयोजित एक कार्यक्रममा रावलले

कांग्रेस बैठकको निष्कर्ष: नेतृत्व परिवर्तन आवश्यक छैन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षको बैठकले पार्टीमा अझै एक कार्यकाल सभापति शेरबहादुर देउवाको नेतृत्व अपरिहार्य भएको ठहर गरेको छ। देउवा निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको उक्त पक्षको बैठकले

हेलिकोप्टर दुर्घटना: रक्षाध्यक्षको अवस्था गम्भीर भेटिए, ११ जनाको शव भेटियो

काठमाडौं । रक्षाध्यक्ष बिपिन रावतसहित भारतीय सेनाका १४ जना सैनिक अधिकारीलाई लिएर उडेको एमआइ-१७ हेलिकोप्टर आज तामिलनाडुमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरुको शवलाई

सभापति बन्ने रामचन्द्रको सपना चकनाचुर

काठमाडौं- नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिको रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल बाहिरिएका छन् । संस्थापन इतर पक्षबाट सभापतिका दाबेदार मानिएका पौडेलले शेखर कोइराला र प्रकाशमान सिंहमध्ये कुनै एकजनालाई

रावलले भने: रावलले त्यो गरेर देखाइदियो, कसैले त्यो हिम्मत गरोस् न

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले आफू टिका लगाएर उपाध्यक्ष खाने व्यक्ति नभएको बताएका छन् । बुधवार आफ्नो गृहजिल्ला अछाम पुगेर उनले यस्तो बताएका हुन् । उनले भर्खरै सम्पन्न दशौँ

महामन्त्री बन्ने विश्वप्रकाशको सपना चकनाचुर

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको सपना चकनाचुर भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता शर्मालाई सह-महामन्त्री पदको उम्मेदवार बनाउने प्रस्ताव गरेका छन् । आफूनिकट नेताहरूसँग

एमबाप्पेले भने : रोनाल्डो होइन, मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी

एजेन्सी । वर्षौदेखि क्रिष्ट्रियानो रोनाल्डो कालियन एमबाप्पेका आदर्श रहदैं आएका छ। तर, पछिल्लोपटक पिएसजीमा लियोनल मेस्सीसँग खेल्न थालेसँगै एमबाप्पेमा परिवर्तन देखिन थालेको छ। उनी रोनाल्डोलाई बिर्सिएर मेस्सीको फ्यान भएजस्तो देखिन्छ।

देउवाले भने: ‘मलाई जिताउन के गर्नुपर्छ त्यो सोच्नुस्’

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास (बूढानीलकण्ठ) मा पार्टीको १४औं महाधिवेशनका उम्मेदवार छान्नेबारे आफ्नो (संस्थापन) पक्षको बैठक गरिरहेका छन्। बैठकमा देउवासहित महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशमरण महत,

सिटौलालाई भेटेपछि शशांक र शेखर फकाउन पुगे रामचन्द्र

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका दाबेदार वरिष्ठ नेता रामचन्द्र पौडेलले महामन्त्री शशांक कोइरालालाई भेटेका छन्। महाधिवेशनमा संस्थापनइतरबाट एकल उम्मेदवारीका लागि आफूलाई सहयोग गर्न भन्दै पौडेलले कोइरालालाई भेटेका

भारतीय सेनाप्रमुख चढेको हेलिकोप्टर दुर्घटना, ४ को मृत्यु

तमिलनाडुको कन्नूरमा बुधबार सेनाको एमआई-१७ हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। जहाँ भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावत पनि सवार थिए। दुर्घटनामा चार जना अधिकारीको मृत्यु भएको भारतीय