
ओम प्रकाश बानियाँ डाफे मल्टी क्रीएशन प्रालिले एनरोईड मेरो स्कुल एप्स बिहिवार बाट संचालनमा ल्याएको छ । रास्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९६ औं जन्म जयन्तीको अवसर पारेर उक्त एप्स सन्चालनमा ल्याएको

कमल बन्जाडे / कपिलवस्तु कपिलवस्तुका उखु कृषकहरुले बजारको विकल्प खोज्न थालेका छन् । पश्चिम नेपालकै ठूलो जवाभारी स्थित महालक्ष्मी चिनी मिल सर्लाही स्थानान्तरण गरिएपछि यहाँका कृषकहरु चिन्तित बन्दै आएका छन

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्ष्क्षुण राख्ने जिम्मा जनताले वाम गठबन्धनलाई दिएको बताएका छन् उनले जनताको मतको कदर गर्दै आफूहरुले अब देशलाई अगाडि

काठमाडौं। नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती र केन्द्रिकृत राज्य विस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको बताएका छन् । प्रचण्डले पृथ्वीनारायण शाहले सामन्ती राज्य विस्तार गरेको बताएका हुन् ।

अनुष्का शेट्टी साउथ इन्डियन फिल्मकी सुपरस्टार हुन् । ‘बाहुबली’ र ‘बाहुबली–२’पछि अनुष्काको नयाँ फिल्म दर्शकले हेर्न पाएका छैनन् । उनी अब ‘भागमती’ फिल्मका साथ दर्शकमाझ आउँदै छिन् । उनको भागमती

भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा खेपिरहेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले प्रमुख आयुक्त दीप बस्नेतका प्रेस संयोजकलाई भेटेर सेटिङ मिलाएको खुलासा भएको छ । अख्तियार स्रोतका

काठमाडौं नेपालमा वामपन्थीहरूको बर्चस्व बढेपछि छिमेकी राष्ट्र भारतले नेपालस्थित आफ्नो गुप्तचरी निकायमा ठूलो हेरफेर गरेको छ । नेपालको संविधान निर्माणमा हस्तक्षेपकारी भूमिका खेल्न खोजेको भारतले आफू अनुकूलको निर्णयहरू गराउन नसकेको

यस्तो छ नेपालको शैक्षिक अवस्था, डिग्रि छ जागिर छैन, हातमा सर्टिफिकेट मनमा निराश, बेरोजगारको अखडा बन्दै काठमाण्डौ न्युज अभियानको सहयोगमा

काठमाडौं उपचार गर्न भन्दै भारत पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता गराएको खुलासा भएको छ । मृगौलाको उपचार गर्ने भन्दै

नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध बयानका क्रममा लगाएका ११ आरोपमध्ये दुइटामाथि छानबिन गर्न सर्वोच्च अदालतले आदेश गरेसँगै न्यायालयमा प्रश्न खडा भएको छ, ‘अब पराजुलीको पद के हुन्छ ?’

काठमाडौं : सरकारले प्रक्रिया पूरा नगरी हतारमा सवारीसाधनमा उच्च प्रविधिको ‘इम्बोस्ड नम्बर’ प्लेट जडान थालेको छ। ‘इम्बोस्ड नम्बर’ प्लेट जडान सुरु भए पनि सवारीसाधन जाँचका लागि आवश्यक पर्ने प्रविधि यातायात विभागले

नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । यो खबर कृष्ण