
आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल विरुद्धको खेलमा केन्याले राम्रो सुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले पहिलो विकेटका अर्धसतकिए साझेदारी गर्न सफल भयो ।

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सीतगंगा नगरपालिका वडा नं. ७ स्थित रान्कास क्षेत्रमा नदी कटानको ठूलो समस्या रहेको छ । सम्बन्धित निकायले यस क्षेत्रलाई बेवास्ता गर्दा यहाँको बस्ती नै जोखिममा पर्ने

गुल्मी । आङ खस्ने समस्याले पीडित इस्मा गाउँपालिका ४ की काली दर्जी उमेरले ६५ वर्षकी भइन् । लामो समयदेखि पाठेघरको समस्या भए पनि लाज मानेर कसैलाई बताइनन् । उनी अहिलेसम्म

घनश्याम पौडेल अर्घाखाँची । अर्घाखाँची जिल्लालाई लोडसेडिङ्ग नहुने जिल्लाको रूपमा लिए पनि हिजोआज विद्युत् एक घण्टा पनि टिकन सकेको छैन । विद्युत् प्राधिकरणको ४२०१३१ नम्बरमा फोन डायल गरेर विद्युत् के

नामिबियामा नेपाल आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई खेलिरहदा इण्डियन प्रिमियर लिग(आइपीएल) टोली दिल्ली सन्दिप माथि विशेष ध्यान दिएको छ । सन्दिपले खेल्ने हरेक खेलमा दिल्लीले विशेष टिप्पणी गर्दै आएको

काठमाडौं । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत केन्यासँगको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् । सुरुवाती उत्कृष्ट ब्याटिङ

काठमाडौं । बिहानदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच चलेको ‘वान टु वान’ वार्ता सकिएको छ । वार्तामा के भएको थियो भन्ने बारे
नवलपरासी । नवलपरासीको (बर्दघाट सुस्ता पुर्व) विनई त्रिवेणी गाउपालिका त्रिवेणी ब्यारेजबाट लागु औषध सहित एक युवक पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी ब्यारेज संग जोडिएको भारतको विहार प्रदेशको बालमिकिनगर बजारबाट
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसमा सामन्तवाद हावी भएको आरोप लगाएका छन् । काँग्रेसले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सदस्यहरुको नामावली तय गर्दै गर्दा आफ्नो पक्षको भेलामा बोल्दै सिटौलाले

काठमाडौं । प्रदेश ३ को चुनावमा आफू निकट डोरमणि पौडेललाई चुनाव जिताउन राष्ट्रपति विद्यादेवी भण्डारी आफैं लागेपछि उनी एमालेभित्रै विवादित बनेकी छिन् । राष्ट्रपति बन्नुअघि भण्डारी र अष्टलक्ष्मी शाक्य एक

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच ‘वान टु वान’ वार्ता सुरु भएको छ। ललितपुरको मानभवनस्थित शारदा अधिकारीको घरमा उनीहरुबीच गोप्य वार्ता सुरु भएको

काठमाडौं– कार्यसम्पादन मूल्यांकनमा आफ्नो नम्बर सबैभन्दा धेरै देखाउन सिलवालले नक्कली कागजपत्र पेश गरेको पुष्टि भएको छ । उनि हाल फरार छन् । अनुसन्धानको क्रममा उनले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू)