हिमालपोस्ट, Author at Himal Post - Page 2507 of 3110 Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

हिमालपोस्ट

दिल्लीबाट हराएका पाल्पाका मोहनको खोजी !

नयाँ दिल्ली नेपालबाट भारतमा काम गर्न आउने नेपालीहरू विभिन्न कारणले बिनासितै हराउनु अनि ज्यान गुमाउनु परेको समाचार विरलै आइरहन्छन प्राय त्यस्ता ब्याक्तिहरु जो प्रवासमा भएका सङ्घ सङ्गठन सँग नजोडिएका अन्य

पार्टी एकतापछि जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिनुपर्ने माग

काठमाडौं । १० वर्षे जनयुद्धका क्रममा शहीद भएका परिवारका सदस्यले जनयुद्धका शहीद र परिवारका सदस्यको भूमिका र अस्तित्वबारे ध्यानाकर्षण गराएका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच हुन लागेको पार्टी

गोविन्द केसीकै जन्ममिति तीनवटा !

घटना र विचारबाट/काठमाडौं सर्वोच्च अदालतका प्रधानन्यायाधीशको जन्ममिति फरक–फरक रहेको भन्दै नैतिक प्रश्न उठाउने अनशनकारी डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयमा पेस गरेको दस्तावेजहरूमा भिन्न–भिन्न जन्ममिति भएको तथ्य फेला परेको छ ।

ओली नेतृत्वको नयाँ सरकारमा माओवादी केन्द्रलाई ६ मन्त्रालय दिने तयारी

काठमाडौं- प्रधानमन्त्री केपी ओली नेतृत्वको नयाँ सरकारमा माओवादी केन्द्रलाई ६ मन्त्रालय दिने तयारी गरिएको छ। पार्टी एकता र सरकारको भागबण्डालाई प्याकेजमै सहमति गरेका वाम गठबन्धनले करिब १५ वटा मन्त्रालय समावेश

बेपत्ता आयोगद्वारा के. आई. नेपालको सहकार्यमा एक दिने तालिम सम्पन्न

काठमाडौं:बेपत्ता आयोगले के आई नेपालसँगको सहकार्यमा एक दिने तालिम सम्पन्न गरेको छ । तालिममा खास गरी द्वन्द्वका क्रममा वेपत्ता पारिएका नागरिकका आफन्तहरू बिशेषत महिला तथा बालबालिकाहरूसँग अन्तर्वार्ता लिने क्रममा कस्तो

दुई सय रुपैयाँले सुनको मूल्य घट्यो

काठमाडौं । मंगलबार बजारमा दुई सय रुपैयाँले सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बुधबार सुनको मूल्य घटेर ५७

यसरी मारीए मनोज पुन !

रुपन्देही। फिरौती, धम्की र हत्या गरेर विपक्षीलाई ढाल्दै आएका रुपन्देहीका मनोज पुन र उसका सहयोगी बुधवार विहान आफै ढालिएका छन्। भारतको गोवामा पक्राउ परेका गुण्डा नाइके मनोज पुनसहित उनका एक

यस कारण राष्ट्रपतिले उल्टाइन देउवाको निर्णय !

काठमाडौं। केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि गरेको सिफारिस राष्ट्रपतिबाट तत्काल कार्यान्वयन भएसँगै अनेक कोणबाट टिप्पणी भएका छन्। यसअघि देउवा

नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिल्यै दर्ता ,अब के गर्ला गठबन्धन ?

काठमाडाै । माओवादीले जुराएको एकीकृत पार्टीको नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न कठिनाइ हुने भएको छ । ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी यसअघि नै आयोगमा दर्ता छ ।

माओवादीबाट उपप्रधान र गृहसहित बादलको नेतृत्व,यी नेताहरुको नाम छ चर्चामा !

काठमाडौं, फागुन ९ । वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी हुने बारे छलफल चलिरहेकाे छ । तर अाैपचारिक भैसकेकाे छैन् । अध्यक्ष प्रचण्डको निवासमा

मोस्टवान्टेड ‘गुण्डा नाइके’ मनोज पुन र उनका सहयोगी सोम आलेको प्रहरीसँगको मुडभेडमा मृत्यु

बुटबल, फागुन ९ । व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्टवान्टेड ‘गुण्डा नाइके’ मनोज पुन र उनका सहयोगी सोम आलेको प्रहरीसँगको मुडभेडमा मृत्यु भएको छ । बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका

सडक बालबालिकाहरुलाई खाद्यन्न सहयोग

बुटवल । रुपन्देही खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले प्रजातन्त्र दिवस अवसरमा बुटवलमा सडक बालबालिकाहरुलाई खाद्यन्न सहयोग गरेको छ । बुटवलको शुख्खानगरमा रहेको सिजर्नशिल संस्था नेपालमा रहेका सडक बालबालिकाहरुलाई खाद्यन्नहरु बितवरण