दुई सय रुपैयाँले सुनको मूल्य घट्यो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दुई सय रुपैयाँले सुनको मूल्य घट्यो



काठमाडौं । मंगलबार बजारमा दुई सय रुपैयाँले सुनको मूल्य घटेको छ ।

मंगलबार सुनको मूल्य ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बुधबार सुनको मूल्य घटेर ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य स्थिर नै रहेको छ ।

मंगलबार चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो भने आज बुधबार पनि ७ सय ४० रुपैयाँमै कारोबार भएको छ।