हिमालपोस्ट, Author at Himal Post - Page 2476 of 3110 Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

हिमालपोस्ट

न्याय क्षेत्रमा पहुँच पुर्याउन प्रशिक्षण

बुटवल  । समाजमा रहेका बिपन्न र सिमान्तकृत समुदायको लागी न्याय र शुरक्षामा पहुँच पु¥याउन आधारधुत सामुदायीक मेलमिलाप प्रशिक्षण कार्यक्रम शुरु भएको छ । चैत्र ५ गते सम्म चल्ने तालीम युके.एड र

ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई ‘अलच्छिना’ करार गरेका थिए…

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेको मेची महाकाली जागरण अभियानको क्रममा २०७३ साल फागुन २९मा बुटवलमा एउटा अभिव्यक्ति दिए। सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आरोपित

बुटवल देखि दिल्ली आउदै गरेको बस दुर्घटना !

नयाँ दिल्ली  बुटवल देखि दिल्ली आउदै गरेको बस दुर्घटना भएको छ ।सुपा देउराली टुर एण्ड ट्रावल्सको गाडी नम्बर लु  १ ख  ८७४२  को कामना बसमा  ४१ जना सवार थिए । उत्तर प्रदेशको

‘नथिया’ विमर्शले उठ्याे बुटवलकाे साहित्यिक माहाेल

फागुनकाे अन्तिम हप्ता । बुटवलमा सिरिसिरे हावा र सन्तुलित माैसम । पाठक मञ्चले याे रमणिय माैसमकाे वेला छाेपेर बुटवलमा एउटा साहित्यिक कार्यक्रम गर्ने याेजना बुनिरहँदा बुकहिल प्रकाशनले सरस्वती प्रतीक्षा काे

आक्रमणको बिरोधमा युवासंघद्वारा घोडाघोडी नगरपालिका अनिश्चितकालिन बन्द

विशाल पाण्डेय/सुखड , कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा गए राती घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई अज्ञात समूहले गरेको आक्रमणको बिरोधमा नगर युवा संघले नगरपालिका  अनिश्चित कालिन आम हट्ताल गरेका छ्न

दैव त निष्ठुरी होस् !

दैव त निष्ठुरी होस् हो दैव त निष्ठुरी होस् के दोस थियो तिनको ? के दोस थियो वाउ आमाको ? सेतो एप्रोनको सट्टा सेतै कफन पहिराइस बाउ आमाको एउटा आशा

माओवादी थाक्यो र एमालेमा विलय भयो : बाबुराम भट्टराई

काठमाडौं, फागुन २९ । बाबुराम भट्टराईले सामाजिक सञ्जालमा यही लेखेका छन् । माओवादी थाक्यो, थाकेर एमालेमा विलय भयो । बाबुरामले लेखेका छन्– एउटा मध्ययुगीन गाउँको गोठालोबाट देशको सर्वोच्च कार्यकारी प्रधानमन्त्रीको

चर्च ब्वाईज क्लब काठमाडौँ विजयी

ओम प्रकाश बानियाँ/ बराहक्षेत्र ५ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित भरोल गोल्ड कप अन्तर्गतको तेस्रो क्वाटर फाईनल खेलमा चर्च ब्याइज क्लब काठमाडौँ विजयी भएको छ । मोरङ युनाइटेड क्लब मोरङ र चर्च

भोलेबाबा उर्फ रामबहादुरको पार्वतीमोह

‘एक जना महिला बिरामी भएर भोलेबाबा भनिने रामबहादुर चौधरीको घरमा आइन्। राधाजस्तै खचाखच मान्छे भरिएको आँगनमा उनलाई राखेर भोलेबाबा उर्फ रामबहादुरले। त्यसपछि झारफुक सुरु भयो, उनकी ‘पार्वती’ अथवा सुखड गाउँकी

विमान दुर्घटना : नेपाल घुम्न आएकी अल्मुन्नाहर अन्नीको बयान

पत्रपत्रिका/नयाँ पत्रिका म बंगलादेशी हुँ । मेरो घर राजधानी ढाकामा पर्छ । मेरो विवाह भएको करिब तीन वर्ष भयो । हाम्रो सानो बच्चा पनि छ । नेपालको सौन्दर्यबारे मैले पढेकी

व्यवसायी सेठियालाई लक्षित गरी गोली प्रहार

रूपन्देही २८ फागुन रुपन्देहीको सदरमुकाम भैरहवामा व्यवसायीलाई लक्षित गरी गोली प्रहार गरिएको छ । भारतीय मोटरसाइकलमा आएका दुई जनाले भैरहवाका व्यवसायी एवम् सिद्धार्थ उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित कार्यसमति सदस्य हरिष

UPDATE ! मेयरलाई गोलि हान्नेको बाईक भेटियो

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । गोली हानि उक्त समूह फरार भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा गोली प्रहार भएको जनाइएको छ । दुई