हिमालपोस्ट, Author at Himal Post - Page 2422 of 3110 Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

हिमालपोस्ट

बिनोद चौधरी पनि किर्तेमा फसे, १४ करोड झ्याम !

काठमाडौँ–सीजी इलेक्ट्रोनिक्सले किर्ते बीमा दाबी गरी भुक्तानी लिएको प्रमाणित भएपछि यो विषयमा नयाँ मोड आएको हो । अब किर्ते बीमा दाबी गरी भुक्तानी दिने युनाइटेड इन्सुरेन्स सर्वोच्च अदालत पुगेको छ

राष्ट्रपति कार्यालयलाई थाहै छैन: संसद्को पहिलो अधिवेशन आजै सकिने

काठमाडौं – संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन

भारत भ्रमणबारे जानकारी दिन संसदलाई सम्बोधन गर्दै ओली

काठमाडौं – २३ चैतदेखि भारतको तीनदिने राजकीय भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी ओलीले आज संघीय संसद्लाई सम्बोधन गर्दै छन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । उनले आफ्नो भारत

९८ वर्षीय शताब्दी पुरुष जोशीले सबैलाई हँसाए !

ललितपुर – शताब्दी पुरुष डाक्टर सत्यमोहन जोशीले उनकै सम्मानका लागि ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सोमबार सबैलाई हँसाए। आजको अन्नपूर्ण पोस्टमा यो समाचार छापिएको छ । ‘भूकम्पले भत्केको घर त राम्रो बनाउन सकेको छैन।

अवैध कलेजमा पाँच वर्षदेखि पढाइ: अन्योलमा विद्यार्थीको भविष्य

काठमाडौं – चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको

जनप्रतिनिधिले किन बुझाएनन सम्पत्ति विवरण ?

काठमाडौं – पहिलो चरणको स्थानीय तह निर्वाचन भएको झन्डै एक बर्ष हुन लाग्दा पनि करिब २० हजार जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् । कानुनअनुसार चुनाव सम्पन्न भएको दुई महिनाभित्र जनप्रतिनिधिले

कांग्रेस कार्यालयमा सन्नाटा

काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री खुमबहादुर खड्काके निधनपछि सो पार्टीको ललितपुर, सानेपास्थित केन्द्रीय कार्यालय सुनसान भएको छ । मृगौला, उच्च रक्तचापलयायत रोगबाट पीडित खड्काको गत शुक्रबार भारतको एपोलो

नयाँ बर्षदेखि खारेज हुँदैछन् यी कार्यालय

काठमाडौं – संघीय व्यवस्थाअनुरुप प्रशासनले आकार लिन थालेसँगै जिल्लास्तरका अधिकांश सरकारी कार्यालय यही चैत मसान्तबाट खारेज हुने भएका छन् । संविधानबमोजिम स्थानीय, प्रदेश र केन्द्रीय सरकार गठन भएपछि ती कार्यालयहरु

गोलाप्रथाबाटै २ बर्षमा सकिन्छ सांसद पद

काठमाडौं – सुन्दा अचम लाग्न सक्छ गोलाप्रथाबाट नै सांसदको पद जान्छ भन्दा । तर सत्य हो राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि गोलाप्रथाबाट २ बर्षमै सकिनेछ । आजको नेपाल समाचारपत्रमा यो

लुम्बिनी अञ्चल अस्पतालकै अर्बौं पर्ने जग्गा गायब

रुपन्देही – लुम्बिनी अञ्चल अस्पताल बुटवलको १ बिगाहा ५ कठ्ठा साढे ६ धुर जग्गा हराएको छ । सरोकारवालाका अनुसार उक्त जग्गाको बजार मूल्य १ अर्ब १ करोड ३० लाख रुपैयाँभन्दा

गणेश लामालाई ‘इन्काउन्टर’ प्रयास (एक्सक्लुसिभ भिडियो)

काठमाडौँ– गुन्डा नाइके गणेश लामाको पिंगलास्थानमा भएको ‘फाइट’को भिडियो फेला परेको छ। भिडियोमा लामाले पिस्तोल ताकेर धम्काएका छन्। गत फागुन ३० गते बेलुका पिंगलास्थानस्थित पशुपती भिजन होटलबाट निस्किएलगत्तै एक व्यक्तिले

नबिल बैङ्क टीकापुर शाखाको उद्घाटन

लोकेन्द्र रावल टीकापुर- नबिल बैङ्क शाखा टीकापुरको सोमबार औपचारिक उद्घाटन भएको छ । नबिल बैङ्क सञ्चालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले रिवन काटेर उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै